जीवित हुँदा आमालाई घरबाट निकाले, नि’धनपछि दागवत्ती दिन पुगेका छोरा-बुहारीलाई मलामीले पि’ट्दै लखेटे (भिडियो सहित)

हिजो आज यो भिडियो सामा|जिक संजालमा भा|इरल भएको छ । भनिएको छ आमालाई नपाल्ने छोरा र बुहारी`लाई आमाको नि|धनपछि दाह संस्कार गर्न आएका छोरा बुहारीलाई गाउँलेहरुले खे दाएका देखिन्छ ।
सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको छ ।
तर आमाले छोरा-बुहारी कै कारण धेरै कष्ट सहिन् अनि माता तीर्थ औंसीको केही दिनपछि आमाको दु:खद तरीकाले स्वर्गा`रोहण भयो । छिमे`की मिलेर आमाको श`वलाई कन्काई नदिको कि`रारमा अन्तिम संस्कार गर्न भन्दै लिएर गए ।
त्यही समयमा उनका छोरा क|पाल खौरेर त्यहाँ आमा`को दाग बत्ती दिन्छु किरीया गर्छु भन्दै उपस्थित भए । बाच्दा सम्म वास्ता नगर्ने मरेप`छि दागबत्ती दिन्छु भन्ने भन्दै ती छोरा र बुहारीलाई`लाई उनका छिमेकी र गाउँलेहरुले धुला|ई गरेका छन् ।
हेर्नु`होस तलको भिडि`योमा :-