पल शाह केशमा उठे ९ वटा प्रस्नहरु । पल शाह को सबै सजय छुट ! जस्मिन ओझा जेल जाने पक्का

पल शाह केशमा उठे ९ वटा प्रस्नहरु । पल शाह को सबै सजय छुट ! जस्मिन ओझा जेल जाने पक्का , प्रमाण न. १ बलात्कारको आरोप प्रमाणित भएन तर सफाई दियियो। तर बाल यौन दुर्ब्यभार्को अर्को मुद्धा स्थापित गरेर जेल सजाय सुनायो ( भिडियो हेर्नुहोस )
यो पनि पढ्नुहोस : मान र श्रीमतीबीच ठाकठुक पर्नु र नोकझोक हुनु दाम्पत्य सम्वन्धकै एउटा हिस्सा हो । तर, यस्तो प्रकारको झगडा प्राय अल्पकालिन नै हुन्छन् । ‘लोग्ने स्वास्नीको झगडा परालको आगो’ भन्ने त भनाई नै छ ।
हालै गरिएको एक सर्भेक्षणले विवाहित जोडीहरुबीच झगडाले स’म्वन्धलाई अझै कसिलो र मायालु बनाउने देखाएको छ ।उक्त सर्भेक्षणमा सहभागी ४४ प्रतिशत विवाहित जोडिहरुले सातामा एक पटकभन्दा बढी झगडा गर्ने गरेका थिए । यस्तो झगडाले स’म्वन्धले कुनै दिर्घकालिन असर परेको देखिएन ।कहिलेकाँही झगडा गर्ने जोडीहरु स साना भ्रमका बाबजुद पनि लामो समयसम्म सँगै बस्छन् । किनभने उनीहरुलाई आफ्नो माया चोखो र पवित्र छ भन्ने थाहा हुन्छ ।आफ्नो सम्बन्धलाई दिगो र रमाइलो बनाउने हो भने मनमा तुष पालेर बस्नु हुँदैन ।
मनको कुरा आफ्नो जोडीसँग पोखिहाल्नुपर्छ । यदि तपाईं आफ्नो पार्टनरसँग खुल्ला दिमागले राम्रोसँग बोल्न सक्नुभयो भने स’म्बन्धमा प्रगाढता आँउछ ।कहिलेकाहीँ हुने स साना झगडापछि तपाईंलाई आफ्नो गल्तीको महसुस हुन्छ र यसले तपाईं आफ्नो प्रेमलाई अर्को तहमा पुर्याउन चाहनुहुन्छ भन्ने देखाउँछ ।
पार्टनरको कुनै बानी तपाईंलाई नराम्रो लाग्छ भने आँखा चिम्लि दिन सजिलो हुन्छ । तर पनि यदि तपाईं त्यो बानी सुधारियोस भन्ने चाहनुहुन्छ र राम्रो नतिजा ल्याउनको लागि पिडा र झगडा बेहोर्न तयार हुनुहुन्छ भने यो तपाईंको साँचो मायाको संकेत हो । अर्को शब्दमा भन्नुपर्दा कहिलेकाँही एकआपसमा झगडा गर्नु भनेको तपाईंहरु अझै एकअर्काप्रति धेरै प्रतिबद्ध हुनुहुन्छ भन्ने हो ।
एकपटक सोच्नुहोस् त, तपाईं आफ्नो आमाबुबा र दाजुभाई दिदीबहिनीसँग कति झगडा गर्नुहुन्छ। पार्टनरसँगको स’म्बन्धमा पनि यस्तै हुन्छ । यदि तपाईंहरु धेरै झगडा गर्नुहुन्छ भने यसको अर्थ तपाईंहरु एकअर्कालाई धेरै माया गर्नुहुन्छ । तपाईंले चुप बसेर आफ्नो जोडीको विश्वास जित्न सक्नुहुन्न । यसको लागि तपाईंले खुल्ला दिमागले कुरा गर्नुपर्छ ।