News

त बल’*त्कारी होश ? जय नारी

नेपाली राष्ट्रिय टिमका निलम्बित सन्दिप लामिछानेले आफु जति सक्दो चाडो नेपाल फर्केर झुटो उजुरीको डटेर प्रतिबाद गर्ने बताएका छन्। यस अघिपनि आफुलाई झुट आरोप लगाएको भन्दै बिदेशमा नै रहेर छिट्टो फर्केर झुटो उजुरीको डटेर प्रतिबाद प्रतिबद गर्ने बताएका सन्दीपले पहिला पनि बिदेशमा बसेर सोहि बोलि दोहोराएका बेला उनको पक्क्ष बिपक्क्ष मा सामाजिक संजाल तातेको छ।

आरोप लागेको दुइ हप्ता बढी समय भैसक्दा पनि सन्दिप बिदेसमा लुकेर बसेको भन्दै आफुलाई अधिकारकर्मी बताउदै आएकी जय नारी भन्ने सावित्री सुबेदीले सन्दिपलाई गम्भीर आरोप लगाउदै सामाजिक संजालमा नै त् बलात्कारी होश भन्न भ्याएकी छन्।

सबित्रिले आफ्नो सफाई गर्दै लेखेको स्टातासमा कमेन्ट गर्दै बलात्कारी प्रतिक्रिया दिएपछि सन्दिपका फ्यान सावित्री बिरुद्द खनिएदै उनलाई पहिला आफ्नो बाआमालाई आशु पुछ्न र बाआमालाई सम्हाल्न सिक अनि अरु कसैलाई केहि भन्ने तेरो अधिकार लाग्छ भन्दै सन्दिपका फ्यानहरु आक्रोशित बनेका छन्.

यसघि नेहरिका प्रकरणमा पनि विवाद बनिएका सावित्री बिरुद्द फ्यान खानिदा सावित्रीलै कडा भन्दा कडा झट्का लागेको छ। जयनारी आफुले आफुलाई अदालत नै ठांनछन् कि क्या हो ? अनुसन्धान अगाडी यसरि कसैलाई बलात्कारी हो भन्न त् पाउदैन होला नि (भिडियो हेर्नुहोस )

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email