यि युवकको फु’र्तिफा’र्ती बढेपछी गाउँमा त्रा’स फैलिएको थियो, प्रहरीले घर खानतला’सी ग’र्दा नसोचेको कुरा भेटियो

काठमाडौँ, । प्रहरीले अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पाको रुन्टीगढी गाउँपालिका–९ घर भइ घोराही उपमहानगरपालिका–१३ बडहरा बस्ने २५ वर्षीय इन्द्रकमल बुढामगर छन्।
जिल्ला प्रहरी कार्यालयले उनलाई शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। प्रहरीका अनुसार बुढामगरले हा’तह’ तियार बोकी सर्वसाधारणहरूलाई त्र’ सित पा र्ने ग’रेको र उक्त ह’तियार आफ्नै घरमा लुकाई राखेको भन्ने गोप्य सूचनाको आधारमा शुक्रबार पक्राउ गरिएको हो।
उनले रा ५ प ८७६२ नम्बरको स्कुटीभित्र लुकाई राखेको अवस्थामा एक राउन्ड गो’ली म्यागजिनमा लोड रहेको अवस्थामा कालो रङको अटोमेटिक पे’स्तोल १ थान फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।
उनलाई पक्राउ गरी बरामद हा’त’हतिया र खरखजाना ऐन अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। २०७० बैशाख २५ गते बुढामगरले साने घर्तीलाई ज्यान मा र्ने उद्देश्यले धा’रिलो ह’ति’यार प्र’हा’ र गरी ग’म्भीर घाइते बनाएका थिए। उक्त घटनामा ज्यान मार्ने उद्योग कसुरमा २ वर्ष ६ महिना कैद सजाय तोकिएको थियो। उक्त कैद सजाय भुक्तान गरिसकेको समेत प्रवक्ता रिजालले जानकारी दिए।