Video

झुटो आरोपमा ३० महिनासम्म जेलमा यातना भोगेका निर्दोष सैनिक जवानलाई फसाउने आफ्नै अफिसका हाकिम.. (हेर्नुहोस भिडियो सहित)

भन्न त भंनिन्छ खाएको बिष मात्रै लाग्छ , तर सैनिक जवान लब कुमार गुरुङ लाई छुदै नछोएको बिष पनि लाग्यो जसले ३० महिना सम्म बिना कसुर जेल सजाय भोग्नु पर्यो |उनले चरम यातना पनि भोग्नु पर्यो |

उनले आफुलाई दोषी देखाउन , झुटो आरोप र झुटो प्रमाण र बयान नै झुटो बानाउने आफ्नो हाकिमहरु अर्थात नेपाली सेनाक उच्च अधिकारीहरुका बिरुद्ध कारवाही को लागी किटानी जाहेर गरेका छन् |

सेना बाट हतियार चोरी गरेको आरोपमा उनले ३० महिनाको जेल सजाय भोग्नु पर्यो, जेल सजाय मात्रै हैन उनलाई धेरै यातना दिईन्थ्यो तर पछि हतियार चोरी गर्ने व्यक्ति अर्कै रहेको पनि साबित भयो ,सो हतियार चोरि गर्ने काठमान्डूमा कार्यरत गंगाधर ढकालले चोरी गरेका रहेछन |

गुरुङले चरम यातना दिएर जबर्जस्ति दोषी साबित गराएको भन्दै सैनिक अधिकृत बिरुद्द किटानी जाहेर गरेका छन् | कसुर स्वीकार नगरे श्रीमतीलाई भारतको बम्बई लगेर बेचिदिने ,र त्यहि पैसाले हराएको हति’यार किन्ने भन्दै मानसिक यातना पनि दिएका रहेछन | सोहि मुद्दामा गुरुङका भाई र दिदि पनि १० महिना कारागार बसेर निर्दोष देखिएपछि रिहा भएका थिएदिनरात उनलाई कु ‘टेर ,चरम यातना दिदै उनि प्रति धेरै अन्याय गरिएको रहेछ |उनलाई हरेक दिन कुटि’ न्थ्यो र घाउमा नुन खुर्सा ‘नी दलेर पनि यातना दिईन्थ्यो र यो सहन नस’केर उनि बाध्य भएर झुटो आरोप पनि आफुले स्वीकार्न बाध्य भए | उनि अहिले न्यएको लागी लडिरहेका छन् |

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email