अचानक गायक पसुपती सर्मा अस्पतालमा भर्ना के भयो एक्कासि ? हेर्नुहोस (भिडियो सहित)

काठमाडौ । लोक संगीत क्षेत्रमा एकछत्र राजा गर्न सफल गायक अनि सर्जक पशुपति शर्मा को समय सान्दर्भिक लोक गित बजारमा सार्बजनिक भयको छ । विश्व भरि कोरोनाको त्रास संगै थुप्रै मानिसहरुको मृत्यु भैसकेको छ। यसै सन्दर्भमा आफुलाई कोरोना संक्रमण भैसकेपछि आफ्नो दिमाख मा के के कुरा खेल्छन त रु त्यस्तै शब्दहरुलाई जोडेर मन छुने गित निर्माण गरेका छन् ।
गायक पशुपति शर्माको सुमधुर आवाजमा उनै बहुप्रतिभाशाली कलाकार पशुपति शर्मा को लय तथा शब्द सिर्जनामा पशुपति शर्माकै लोक दोहोरि एल्बम मा मरे भने बजारमा सार्बजनिक भयको छ । भिडियो तर्फ दुर्गा पौडेलले छायांकन तथा निर्देशन दुवै पाटो सम्हालेका छन् भने नबिन घर्ति मगरले उत्क्रिष्ट भिडियो सम्पादन गरेका छन् ।
उक्त भिडियोमा पशुपति शर्मा र सगुन शाहीको मन छुने अभिनय रहेको छ । उक्त भिडियो पशुपति शर्माकै आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ। तल हेर्नुहोस गितको म्युजिक भिडियो ! थप यो समाचार पनि हेर्नुहोस । नेपालि चर्चित नायिका तथा निर्माता हुन् रेखा थापा । उनले धेरै चलचित्रमा अभिनय गरेर आम दर्शकहरुको मनमा बस्न सफल भएकी छिन । उनले अभियन गरेको धेरै फिल्महरुले राम्रो कमाई गरिरहेको पनि थियो ।
उनको एक्सन अवतारलाई पनि निकै रुचाएका थिए दर्शकहरुले उनि सामाजिक संजालमा पनि प्राय सक्रिय रहन्छिन् । यतिबेला उनको फिट्नेशको चर्चा भइरहेको छ । केहि मोटाएकी रेखा पछिल्लो समय भने स्लिम भएकी छन् । मानिसहरुलाई शरिरको तौल घटाउन निकै समय लाग्छ । कतिपय त तौल कम गर्ने क्रममा अझ तौल बढ्ने गर्छ । मानिसहरु शरिरलाई स्लिम राख्न बिहान मर्निङ वाक गर्ने र जिम धाउने गर्छन् ।
यस्तै, अभिनेता लगायत अभिनेत्रीहरु पनि शरिरलाई स्लिम बनाउन मिहेनत गरिरहेका हुन्छन् । रेखा थापाले पनि केही महिनादेखीको निरन्तर मेहनतबाट आफ्नो मोटो शरिर स्लिम बनाएकी छन् । उनले खानपिन र व्यायममा ध्यान नदिदा शरिरमोटो हुँदै गयो । तर अहिले उनले आफ्नो मोटो शरिर घटाएकी छिन् । रेखाले अघिल्लो लकडाउनको अवधि ४ महिनामै आफ्नो २० किलोे तौल घटाएकी हुन् ।
उनले ट्रेनर विज्जु पार्कीसँग अभ्यास गरेका तस्बिरहरु पनि केही समय पहिला सामाजिक सञ्जालमा भाइरल बनेको थिए । उनले सामाजिक सञ्जालमा अभ्यास गरेका तस्बिरहरु शेयर गरिरहेकी छिन् । ती तस्बिर हामीले यहाँ प्रस्तुत गरेका छौँ ।