News

१४ बर्षिया बालिकाले आफ्नै कोठामा साडीमा झु’ ण्डि’ए’र गरिन आ’त्म’ह ’त्या (भिडियो हेर्नुस)

झापा जिल्ला दमक नगरपालिका वडा नम्बर ९ मा एकदमै दुखद घटना घटेको छ । मात्र कक्षा नौ मा पढ्दै गरेकी १४ बर्ष उमेरकि रिया नाम गरेकी एक किशोरीले आफनै कोठाको पंखामा सारीलाई डोरीको रुपमा प्रयोग गरी झुण्डिएर आ’त्म’ह’त्या गरेकी छिन ।

आखिर किन बढ्दैछन पछिल्लो समय किशोर अवस्थाका बालिकाहरुको आ’त्म’ह’त्याका घटना ? आखिर कुन दिशातर्फ लम्कदैछ हाम्रो समाज ? मृ’त’क रियाकी आमा वैदेशिक रोजगारको क्रममा बहराईनमा रहेको र बाबू केही स्वास्थ्य समस्याका कारण हिडडुल गर्न नसक्ने अवस्थामा रहेका छन ।

कुर्सिमा चढेर दुईवटा सारीलाई डोरी बनाएर पंखामा लगाई उनले आफ्नो घाँटीमा पा’सो लगाएका छन । घरमा सबै परिवार हुँदाहुँदै पनि सबैको आँखा छलेर आ’त्म’ह’त्या गर्ने दुस्साहस गरेको परिवारको भनाई छ । झुण्डिसकेपछी परिवारले थाहा पाउनासाथ उनलाई अस्पताल पुर्‍याएको रहेछ तर बचाँउन भने नसकिएको मृ’त’कको आफन्तले बताए ।

बाँकी हेर्नुस तलको भिडियोमा

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email