News

कठै! पैसाको लागि बुहारीले सासुलाई मा र्ने प्रयास, छोरीले बचाइन् आमा(भिडियो सहित)

झापाको दमक नगरपालिका वर्ड नम्बर नौ मा आफ्नै बुहारीले कोही नभएको मौका छोपेर ६३ वर्षीय वृद्ध सासु माथि कुटपिट गरी ज् या न नै लिएको प्रयास गरिएको कुरा यतिबेला बाहिर आएको छ। यदि यस कुराको प्रमाण हुने थिएन भने कसले त्यस्तो गर्यो भन्ने कसैलाई थाहा हुने थिएन।

आमाको टाउको बाट रगत नै रगत बगिरहेको अवस्थामा छोरीले भेटेको बताएकी छिन्। ती पीडित वृद्धको श्रीमानको अस्पातलमा टाउको को अपरेसन भइरहेको अवस्थामा छोरा आफ्नु बुबा सँग व्यस्त रहँदा यता बुहारीले भने सासु एकलै भयेको मौका छोपेर पिटेको भन्ने प्रष्ट बुझ्न सकिन्छ।

पीडित वृद्ध महिलाको छोरीको भनाइ यस्तो छ,’ आमा एकदम डराउनु भएको थियो केही होस् चेत नै थिएन आमाको। टाउको बाट पुरै रगत नै रगत बगिरहेको अवस्था हुँदा शरीर नै रगतमा डुबेको जस्तो देखिन्थ्यो मैले आमालाई हेर्दा।’

‘चोट भनेको टाउको लागेको छ अनि शरीर ढाड भरि नैं नील डाम नै नील डाम देखिन्थ्यो। अस्पातलमा डाक्टरले घाँटीको दुईओटा हड्डी पनि भाँचिएको छ भनेको छ एमआरआई गराउँदा। घाँटी न्याक्ने क्रममा आमाको घाँटीको हड्डी भाँचिएको हो पक्कै पनि।’

उनलाई के कारणले तपाईको बुहारीले आमालाई कुटपिट गरिन् हाेला भनेर सोध्दा उनी यसो भन्छिन्,’ मलाई जहाँ सम्म लाग्छ कारण त्यही सम्पति नै हो किन भने बुबा उता अस्पातलमा हुनुहुन्छ अनि उतै मर्छ ससुरा अनि यता सासुलाई म ठोकिएर मरी भन्दिन्छु अनि सम्पति सबै मेरो हुन्छ भनेर त्यस्तो गरेको हो पक्कै पनि।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Follow by Email