News

समिक्षा अधिकारीले रुँ;;दै दर्शक स्रोतामाझ आफुले गरेको कुनै पनि पोस्टमा,गा;;लि,नराम्रो कमेन्ट नगर्न आ;ग्रह गरिन्

समिक्षा अधिकारीले रुँ;;दै दर्शक स्रोतामाझ आफुले गरेको कुनै पनि पोस्टमा,गा;;लि,नराम्रो कमेन्ट नगर्न आ;ग्रह गरिन्

केहि समयदेखि सामाजिक संजाल बाट पनि टाढा रहेकी गायिका समीक्षा अधिकारी फेरी सक्रिय हुन् थालेकी छन । उनी फेसबुक, इन्स्टाग्राम लगायतका सबै सञ्जालमा देखिन थालेकी छन्, उनी बिस्तारै सामाजिक सञ्जालमा पुनः सक्रियता बढाइरहेकी छिन् । उनको नया म्युजिक भिडियो पनि हालचालै आएको छ ।

धेरै ले म न पराएकाछन ।सञ्जा,लका उनका सबै गतिविधिले राम्रो चर्चा पाइरहे का छन्। केही समय गीत संगीत,बाट पनि टाढा रहेकी समीक्षा स्टाटसमा आफ्नो दुख पोखिरहेकी भेटिन्छिन् । पछिल्लो पटक फेसबुक बाट उनले आफ्नो फरक लुक्स सार्वजनिक पनि गरेकी थिइन् ।

उनि फ्लावर पिरिन्ट सेताे वान पिस टपमा सजिएर हट पाेजमा फाेटाे शेयर गरेकी छिन् । लाईक र कमेन्ट पनि धेरै आएको थियो ।म्युजिक भिडियोमा समेत अभिनय गरेकी यी गायिकाको यो लुक्सले फ्यानहरूकाे मन जि,त्न सफल भएकी छिन् ।

गायिका समीक्षा अधिका री बिस्तारै गायनमा पनि फर्किन थालेकी छिन् । उनले गाएका प्राय सबै गीतहरु चर्चामा पनि छन् । उनले एउटा भिडियोको अन्तर्वार्तामा भनेकी छिन गतिलो केटा पाए बिहे गर्छु भने,र पनि भने की छिन ।

उनले सबैमा आफुले पोस्ट गरेको तस्बिर र कुनै सामग्रीमा गलत र नराम्रो कमेन्ट नगर्न सबैमा आग्रह गरेकी छन्,

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email