डिर्भोसपछि छुट्ने बेला भक्कानिदै रोईन्, श्रीमानको पनि आँखा रसायो (भिडियो सहित )

मोरगंको उर्लाबारिका योगेन्द्र तामागं वैदेशिक रोजगारीमा रहेका बेला उनकी पत्निले कैयौँ स्थानीयहरुसँग करोडौँ रकम उठाएर फरार पत्निलाई डिर्भोस दिउका छन् । योगेन्द्र वैदेशिक रोजगारिमा रहेको मौका छोपेर उनकी पत्नि टाँडीको रुद्र नाम गरेका युवकसँग फरार भएपछि
योगेन्द्र विदेशबाट नेपाल आउन बाध्य बने र पतिनलाई खोजेर उनले सँगै नबस्ने निर्णयमा पुगेर अन्तत डिर्भोस दिएका छन् । योगेन्द्रकी पूर्व पत्निले ति परपुरुषलाई मामाको साइनो लगाउँथिन् ।योगेन्द्रका १५ वर्षका छोराले आँफुलाई डर लागेको कारण आँफुले आफ्नी आमाको हर्कत बाबुलाई नभनेको बताएका छन् ।
योगेन्द्र र युट्युबर किशोर श्रेष्ठले काठाडौँ आएर उनी लुकीरहेको स्थानमा पुगेर समातेर लगेर जिल्ला प्रहरी कार्यालउय मोरगंको जिम्मा लगाएपछि डिर्भोसको प्रकृयामा गएको योगेन्द्रले बताए । जाँदा जाँदै ति महिला निकै भावुक बन्दै डिर्भोस गरुन्जेलीको अवधीभर निरन्तर रोइरहेकी थिइन् । डिर्भोसपछि पूर्व पतिसँग हेर्नुहोस् भिडियो
अन्य समाचार : काठमाडौं । सार्वजनिक यातायातमा नगदरहित अर्थात् अब कार्डबाट भुक्तानी दिन मिल्ने भएको छ । सरकारले विकसित देशमा जस्तै संघीय राजधानी काठमाडौं उपत्यकामा पनि कार्डबाटै भाडा दिने मिल्नेगरी व्यवस्था तयारी गरेको हो ।
बाग्मती प्रदेशअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीसाधनमा नगदरहित भुक्तानी प्रणाली लागू हुनेछ । मन्त्रालयले विकसित मुलुकमा जस्तै यात्रा गरेको दूरीअनुसार कार्डबाटै भाडा भुक्तानी गर्ने प्रणाली लागू गर्ने तयारी गरिरहेको जनाएको छ ।
मन्त्रालयले कार्डरहित नगदप्रणालीका लागि उपकरण जडान तथा प्रणाली सञ्चालनका लागि सिलबन्दी प्रस्तावसमेत गरिसकेको छ । प्रत्येक सार्वजनिक गाडीमा ‘डिभाइस’ जडान र सोही ‘डिभाइस’मा यात्रुले कार्ड ‘स्वाइप’ गरेर भाडा भुक्तानी गर्न मिल्ने व्यवस्था गर्ने तयारी छ । यसका लागि प्रदेश सरकारले सुरु चरणमा काठमाडौं उपत्यकामा यो व्यवस्था लागू गर्ने तयारी गरेको छ ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।