News

एकै परिवारका ६ जनाको रहस्यमय ह’त्या, !

एकै परिवारका ६ जनाको ह’त्या, दया हुनेले फोटो छोएर Rip लेखी सेयर गरीदिनु होला !

एकै परिवारका ६ जनाको हत्या, दया हुनेले फोटो छोएर च्ष्उ लेखी सेयर गरीदिनु होला संखुवासभा,भदौं ढुंगामाटोको घर, सामान्य आर्थिक अवस्था। अकल्पनीय दुःखद् र बीभत्स हत्या।

एकै परिवारका ६ जनाको हत्याले सिंगो गाउँ त्रसित छ। संखुवासभाको मादी नगरपालिका १ खोलागाउँका बौदमान कार्कीको परिवारका ६ जनाको वीभत्स हत्या भएको छ।सोमबार बिहान घरभित्र र नजिकै परिवारका सदस्यको शव फेला परेको छ।

घटना रहस्यमय छ,’ जिल्ला प्रहरी कार्यालयका डीएस पी लालध्वज सुवेदीले भने। बौदमानका ५८ वर्षीय छोरा तेजबहादुर कार्की गम्बुट लगाएकै अवस्थामा मृत भेटिएका थिए।

सोही घरमा रहेका ८५ वर्षीय बौदमान भने सकुशल छन्। उनी कान कम सुन्ने र आँखा पनि धमिलो देख्छन्। बौदमानकी ८४ वर्षीया श्रीमती पार्वता कार्की भने मृत भेटिएकी छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email