Entertainment

सुनार र बाहुनको लो”भलाग्दो प्रेम, आफ्नो प्रेमको लागि संसारसँग गरे युद्ध (भिडियो हेर्नुस)

अन्तरजातीय बिबाह जसलाई अझै पनि नेपाली समाजले पुर्णरुपमा स्विकारेको पाईदैन । कहिँकतै युबायुबतिहरुले प्रेममा परेर आफुखुशी भागेर बिबाह गर्ने गरेतापनी उक्त बिबाह न त परिवार लाई नै स्विकार्य हुन्छ न त समाजलाई नै । आजको घटना पनि यस्तै अन्तरजातीय बिबाह गरेका जोडीसँग सम्बन्धित छ ।

सुनार र बाहुनबिच भएको यो प्रेमपछिको भागी बिबाहको कथा एकदमै दुखद रहेको छ । प्रेममा परिसकेपछी दुबैजनाले भाग्ने निर्णय गरे र घर छोडेर पोखरामा गएर एउटा होटलमा बसे । त्यहाँ युबकको दाजुभाउजू रहेकोले उनिहरु त्यहाँ पनि बस्दै आएको उनले बताए ।

सासुआमासँग म्यासेजमा भएको कुराकानीबाट आफुहरु कहाँ रहेको थाहा पाएपछि आफ्नो परिवारले पुलिस रिपोर्ट गरेको कुरा करुणाले बताईन । उमेर नपुगी भागेको र त्यसमाथी जात पनि नमिलेकोले उनिहरुलाई छुटाएरै छाडियो । युबकको बाबुआमाको ज्यान मार्नेसम्मको धम्की दिएको युबकले बताए ।

तर चोखो माया गर्नेको कहिल्यै हार हुँदैन भनेझै यसको दुईबर्षपछि पनि उनिहरु एक भएरै छाडे । साँचो मायाको उदाहरण बनेका छन उनिहरु । एकअर्कालाई अ”साध्यै माया गर्छन उनिहरु । दुईबर्ष छुट्टिएर बस्नुपर्दा आफू पागल झै भएको युबक बताउँछन । प्रेमकै चक्करमा थुनामा समेत बस्नुपर्यो उनिहरु तर एकअर्कालाई माया गर्न भने कहिल्यै छाडेनन ।
बाँकी हेर्नुस तलको भिडियोमा

Ui

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email