खुसिको खबर: सन्दिपको बिषयलाई लिएर बालेन शाह भोलि अदालत जाँदै ? (सक्दो सेयर गर्नुहोस)

नेपाल ।
आज बिहान सन्दिप लामिछाने नेपाल आएका छन । उनलाई नेपाल एर्पोट बाट नै बिहान समातेर लगिएको भिडियो सामाजिक संजाल मा भाईरल भएको थियो । यसै बेला कमेन्ट मा पनि भनिएको थियो बाल्व्न साह खास कुरा के हो बुझ्न अदालत जानै पर्छ भनेर भनिएको थियो । बालेन साह अदालत जान पर्छ भन्नेले यो समाचार सेयर गर्नुहोला । कतिपयले त भोलि बालेन अदालत जाँदै भनेर ग्रुप मा पनि हालेका छन ।
कतार एअरवेजको जहाजबाट भर्खरै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याण्ड भएका सन्दीपले प्रहरी सामु आत्मसमर्पण गरेका हुन् । उनलाई प्रहरीले विमानस्थलबाट प्रकाउ गरेको छ । विमानस्टलको ट्रमिनलमा प्रहरीको गाडी तैनाथ अवस्थामा राखिएको छ । उनलाई कसरी लैजाने भनेर प्रहरीहरु तयारी अवस्थामा बसेका छन् । ठूलो संख्यामा प्रहरी खटाइएको छ । उनलाई सिधै गौशाला प्रहरी वृतमा लगिदैछ ।
यो पनि / करेन्ट लागेर दुई दाजुभाइको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बुधबार बिहान करिब ३ बजे जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-२३ विन्धीमा करेन्ट लागेर एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको हो। हुनेमा सोही ठाउँ बस्ने ६० वर्षीय दिनेश चौधरी र उनका ५४ वर्षीय भाइ रामेश्वर चौधरी रहेका छन्।
आफ्नै घरमा मोटरको तार जडान गर्ने क्रममा दिनेशकी श्रीमती निर्मला देवीलाई करेन्ट लाग्दा बचाउन गएको क्रममा दिनेश, रामेश्वरलाई करेन्ट लागेको थियो। उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याउँदा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक रायले जानकारी दिए।
घटनामा परी ४० वर्षीय दिनेश चौधरी र निर्मला चौधरी गम्भीर घाइते भएका छन्। मृतक रामेश्वर चौधरी नेपाली कांग्रेसको जनकपुरधाम उपमहानगरपालिकाका नगर कमिटी सदस्य थिए।घरमा बेला-बेलामा माउसुली देखिए ? हुनसक्छ यस्तो कुराको संकेत !कहिलेकाहीँ पशुपक्षी र जीवजन्तुले भविष्यमा हुनसक्ने विभिन्न किसिमका घ’टनाका बारेमा अवगत गराइदिन्छन्।
घरमा पाइने माउसुलीले भविष्यमा हुने धेरै घ’टना बताइदिन्छन् । यो वर्णन शकुन शास्त्रमा गरेको पाइन्छ ।जानौं माउसुली सँग जोडिएका शकुन तथा अपशकुनःनयाँ घरमा प्रवेश गर्ने समयमा गृहस्वामीले म’रेको वा माटो लागेको माउसुली देखेमा उक्त घरमा बस्ने मानिस रो’गी हुन सक्छन् । यस अपश’कुनबाट बच्नका लागि पूर्ण विधिवि धानका साथ पूजन गर्नुपर्छ।
माउसुलीले का’मक्री’डा गरेको देख्नुभयो भने कुनै पुरा’नो मित्रसँग भेट हुनसक्छ। दुई माउसुली झग’डा गरेको देख्नुभयो भने तपाईंको कसैसँग वैम’नस्य हुन सक्छ ।दिउँसो खाना खाँदा माउसुलीको आवाज सुन्नुभयो भने छिट्टै कुनै शुभ समाचार सुन्न पाउनुहुनेछ । तर यो दुर्लभ नै हुन्छ किनकि माउसुलीहरू प्रायः रातमा मात्र आवाज निकाल्छन्।शरीरको कुन अंगमा खस्दा के फल ?
टाउको: सम्पत्ति पाइने सम्भावना, कपाल: मृ’त्युको बेला भएको संकेत दाहिने, कान: गरगहना प्राप्ति देब्रे, कान: आयु वृद्धि, नाक: भाग्योदय, मुख: मीठो भोजन, दाहिने गाला: उमेर बढ्ने देब्रे गाला: पुरानो साथी, भेट गर्दन: यशप्राप्ति, दाह्री: ड’रलाग्दो घ’टना, जुँगा: सम्मान प्राप्त, आँखीभौं: धनहानि दाहिने, आँखा: कुनै मित्रसँग भेट, देब्रे आँखा: छिट्टै धनहानि
घाँ’टी: श’त्रुना’श, दाहिने काँध: विजय प्राप्त, देब्रे काँध: नयाँ ‘श’त्रु बन्ने, दाहिने हात: धनलाभ, देब्रे हात: सम्पत्ति ना’श दाहिने हत्केला: कपडा पाइन्छ, देब्रे हत्केला: धन ना’श, दाहिने छाती: धेरै खुशी, देब्रे छाती: घरमा क्लेश, कमरको बीचमा: आर्थिक लाभ, पिठ्युँको दाहिने भाग: सुख, पिठ्युँको देब्रे भाग: रो’ग, पिठ्युँको बीच भाग: घरमा कलह
नाभि: मनोकामना पूर्ण, दाहिने जाँघ: सुख, देब्रे जाँघः शारी’रिक पी’डा, दाहिने घुँडोः यात्रा, देब्रे घुँडोः बुद्धिनाश, दाहिने गोडोः ऐश्वर्य प्राप्त, देब्रे गोडोः बिरा’मी, दाहिने पाइ’तालोः श्री प्राप्त, देब्रे पाइतालोः व्यापार हा’नि साभार गरियको खबर । यो पनि प्रायः युवतीहरू मीठो बोल्ने केटाको कुरा छिट्टै पत्याइहाल्छन् र धोका खान पुग्छन् ।
तर अलिकति दि’माग लगाउने हो भने धो’केबाज केटाको बारेमा थाहा पाइहालिन्छ । तल लेखिएका कुरा पढेर तपाईं धो’कामा पर्नबाट बच्न सक्नुहुन्छ ।प्रायः केटाहरूले युवतीलाई भेट्नेबित्तिकै आफ्नोपन देखाउँदै मीठोमीठो कुरा गर्न थालिहाल्छन् ।कति राम्री भन्दै तारिफ गर्न थालिहाल्छन् । अनि युवतीलाई कस्तो राम्रो केटो रहेछ भन्ने लाग्छ । तर वास्तवमा ऊ राम्रो मान्छे नहुनसक्छ ।
फ्लर्ट गर्न माहिर र धोकबाज च’रित्र भएका युवकहरू मीठो बोल्न माहिर हुन्छन् । मीठो कुरामा फस्ल्याङफुस्लुङ पारेर युवतीलाई पट्ट्याउन सकिन्छ भन्ने उनीहरूको सोच हुन्छ ।धेरै पुरुषको मान्यता के हुन्छ भने महिलासँग नजिक हुने भनेकै शा’रीरिक स’म्बन्ध बनाउनका लागि हो । अनि यस्ता पुरुषले महिलासँग से’क्स सम्बन्धी कुरा गर्न खोज्छन् । गल’त नियत भएका पुरुषको ‘रहस्यमयी व्यक्तित्व हुन्छ ।
यस्ता मान्छे मोबाइलमा झुण्डिएर बसेका देखिन्छन् तर उनीहरूको इनबक्स हेर्नुभयो भने प्रायः खाली नै हुन्छ ।धो’का दिने प्रवृत्ति भएको मान्छे आफ्ना सबै कुरा लुकाएर राख्न चाहन्छन् । कुनै पुरुषले ज्यादै फ्लर्ट गर्न थाल्यो भने महिलाहरू सावधान भइहाल्नुपर्छ । त्यस्तो मान्छेले तपाईंसँग मीठो कुरा त गर्छ तर तपाईंले भविष्यको कुरा झिक्नुभयो, जिम्मेवारीको कुरा झिक्नुभयो भने टार्न खोज्छ वा भाग्छ ।
यस्तो व्यवहार देखायो भने त्यो मान्छेबाट टाढै रहनु ठीक हुन्छ । तपाईंसँग सम्बन्धित कुरामा लापरवाही देखाउने, तपाईंका महत्वपूर्ण दिनहरू, जस्तै जन्मदिन, बिर्सने अनि जे पायो त्यही बहाना बनाउने मान्छे पनि धोकेबाज हुन्छन् । यस्तालाई भरोसा गर्नु ख’तरनाक हुन्छ ।
यो खबर साभार गरियको हो । यस्तै यो पनि राम्रो स्वभाव भएका स्त्री भयो भने पतिको जीवन एकदम राम्रो हुन्छ ।
अनि त्यसै गरी राम्रो स्वभाव भएको पति भयो भने पनि स्त्रीको जीवन स्वर्गीय हुन्छ । तर यी दुई जना म’ध्ये एक जना नराम्रो भयो भने दुवैको जीवन नर्क समान हुन्छ ।कतिपय मानिसहरूको स्व’भाव यस्तो हुन्छ, जसले एक अर्काको जीवन नर्क बनाउँछ ।हामीले महिलाहरूमा पाइने ५ नराम्रा स्वभावबारे जानकारी गराउँदै छौँ, त्यसो त पुरुषहरू चाही सबै राम्रा हुन्छन् भन्ने होइनन् ।
पु’रुषका कारण पनि स’म्बन्धमा धेरै समस्या आउन सक्छन् । यहाँ स्त्रीहरूको ५ स्वभावको बारेमा उल्लेख गरिएको छ ।१. पतिलाई आफ्नो मात्रै ठान्ने-पति आफ्नो मात्रै हो वा उसको अरूसँग कुनै स’म्बन्ध छैन भन्ने महिलाले हरेक पु’रुषको जीवनलाई सङ्कटमा पारिरहेका हुन्छन् । यस प्रकारको स्वार्थी सोच राख्ने महिलाले पुरुषको सार्वजनिक जीवन ध्व’स्त पारिदिन्छन् । फलस्वरुपः हरेक पु’रुष आफ्ना बाबु आमा, इष्टमित्र, साथीभाइ तथा सहकर्मीबाट टाढा हुन बाध्य हुन्छन् ।
२. नमिठो वचन बोल्ने-वचनको वाण निकै घा तक हुने गर्दछ । चर्को र कर्कश स्वरले स’म्बन्धमा दरार पैदा गर्न भूमिका खेलिरहेको हुन्छ । जीवनका हरेक पलहरू निकै आ घातपूर्ण हुने गर्दछन् ।तर यसको ठिक विपरीत, मीठो र भद्र वचन बोल्ने महिला जीवनसाथी बनेमा एउटा पु’रुषको जीवन अमृतमय बन्छ ।३. मनि माइन्डेड अर्थात् पैसालाई मात्र महत्त्व दिने-आफ्नो श्रीमानले सधैँ पैसा मात्रै कमाओस् भन्ने सोच भएका महिलाहरूले हरेक पु’रुषलाई पैसा कमाउने मेशिनबाहेक अरू केही ठान्दैनन् ।
दाम्पत्य जीवनमा पैसाले प्रेम, स’मर्पण र बफादारिताको ठाउँ लिएपछि आत्मीयता भन्ने कुरा हराउँछ। पैसाप्रति मात्रै आशक्ति राख्ने आफ्नो पतिको मात्रै होइन आफ्नै जीवन पनि निकै निरस बनाउँछन् ।४.कचकचे र रुन्चे-सामान्य कुरामा पनि किचकिच गर्ने र रुन्चे स्वभावका महिलाले पनि पु’रुषको जीवनलाई नराम्रो असर पारिरहेका हुन्छन् ।
दिनहुँको गनगन कचकच र गुनासोले पु’रुषको मनोबल गिर्दै जान्छ । यस प्रकारको स्वभाव भएका महिलाले पु’रुषलाई हौसला दिनुको साटो उसको जीवनलाई निराश र कु ण्ठाग्र स्त बनाउँछन् ।५. हस्तक्षे’पकारी स्वभाव-कुनै-कुनै महिलाले पु’रुषले गरेका हरेक काममा ह’स्तक्षेप गर्न मन पराउँछन् । यसरी हस्तक्षेप गर्दा आफूले जितेको महसुस गर्दछन् ।