Interesting

एउटा कुखुरा बोकेर बस चढेका युवतीलाई कुखुराको भाडा ५० रुपैया नदिइ बसबाट ओर्लिन नदिएपछि…

बसमा यात्रा गर्दा भाडा तिर्नु:पर्छ ।तपाईले पनि टिकट काटे:र बसमा यात्रा गर्नुभएको होला तर एउटा यस्तो घट’ना घट्यो कि सबैको ध्या’न खिचेको हो ।

त्यहाँ कुखुराले बसमा यात्रा गर्दा भाडा तिर्नुपरेको छ । बसका सह’चालकले कुखुराको टिक’ट काटे’र भाडा उठाएका हुन् ।अहिले यो घटनाको भिडि’यो सामाजिक सञ्जालमा भा’इरल भइरहेको छ । तेलंगाना स्टेट रोड ट्रान्सपोर्ट कर्पोरेशन (टीएसआरटीसी) को बसमा यात्रा गर्ने कुखुरा’ले भाडाका रूपमा झण्डै ५० रुपैयाँ तिर्नुपरेको हो ।

समाचार अनुसार तेलं’गानाको करीमनगर जिल्लामा टीएसआरटीसी बस सहचालकले बसमा यात्रा गर्ने कुखुराको टिकट का’टिदिएका हुन् ।सह’चालकले कुखुराको मालिकलाई भाडा पनि तिर्न भनेको भिडियोमा देख्न सकिन्छ । यात्रु’लाई टिकट दिएर उनीबाट झण्डै ५० रुपैयाँ लिएका हुन् । तिरुपतिले पेड्डापल्ली’बाट करीमनगर जाने बसमा एक यात्रु बोकेका थिए ।

उनी सुल्ताना’बाद जानको लागि बसमा चढे, बसका सह’चालकले यात्रु मोहम्मद अलीला’ई कुखुराको टिकट पनि लिन भनेका हुन् । केहीबेर दुवैबीच झ’गडा भयो तर बसका सह’चालकले मानेनन् ।

त्यसकारण कुखुराको टिकटका लागि ५० रुपैयाँ तिर्नुपरेको थियो । बसमा सवार एक यात्रुले यो पूरै घट’नाको भि’डियो खिचेका हुन् । त्यसपछि यो भिडि’यो अहिले सामाजिक स’ञ्जालमा निकै भाइरल भइरहेको छ ।

जब यो जानकारी टीएसआरटीसी अधिकारीहरु सम्म पुग्यो, उनीहरु पनि छक्क परे । एक अधिकारीले कुखुराको टिकट का’ट्नुको सट्टा यात्रुलाई कुखुरा लिएर तल ओर्लन भन्नुपर्थ्यो भनेका छन् । टीएसआरटीसी बसहरूमा जनावर’हरू लैजा’न अनुमति छैन ।

अधिकारीहरूले यस विषयमा छान’बिन गर्ने र सञ्चालकसँग स्पष्टीकरण माग्ने आश्वासन दिएका छन् । यो पहिलो घ’टना होईन्, यसअघि पनि कर्नाटक राज्य सडक यातायात निगमको बसमा टिकट काटेर कुखुरा’बाट भारु ५२ रुपैयाँ भाडा लिइ’एको थियो ।

घट’ना यस वर्षको जनवरी महिनामा भएको हो । बसमा परिवारसँग यात्रा गरिरहेकी महिलालाई कुखु’राको आधा टिकट दिन भनिएको थियो । भाडा”अनुसार बसका सह’चालकले उनीसँग ५२ रुपैयाँ लिएका हुन् । – जनबोली

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email