News

कमाउन विदेश गएका युवतीहरु ग,र्भवती भएर फर्किए पछी…

आफ्नो देशमा रोजगारको कुनै पनि अवसरहरु नभेटेपछि रोजगारको खोजीमा प्रदेशमा जानेहरुको लाईन नै लाग्दछ ।नेपालबाट परदेशमा रोजगारको लागि १ दिनमा करिब ३ हजार युवा बिदेश जान्छन भनेर पनि भनिन्छ ।तिनै बिदेशबाट पठाएका पैसाको रेमिट्यान्सबाट देश चलेको छ भन्दा पनि फरक नपर्ला ।

किनभने पछिल्लो पटक कोरोना कहरमा रेमिट्यान्स झनै बढेर आएको छ ।बैदेशिक रोजगार अबसर मात्र होइन यसबाट बिभिन्न समस्याहरु पनि सिर्जना भएको छ ।कसैको घरबार नै बिग्ररीएको छ भने कसैको जिन्दगीनै बर्बाद भएको छ । वैदेशिक रोजगार बोर्ड र दिगो विकासका लागि सञ्चार माध्यमको परिचालनले संयुक्तरुपमा आयोजित कार्यक्रममा विदेश जाने

अधिकांश महिला घरेलु काम तथा मनोरञ्जनका क्षेत्रमा रहेकाले उनीहरुमाथि हिंसा हुने गरेको सरोकारवालाले बताएका छन् ।वैदेशिक रोजगार बोर्डका निर्देशक शिवराम पोखरेलले भूकम्पपछि विदेश जाने महिलाको सङ्ख्या बढ्नसक्ने हुँदा भूकम्प प्रभावित क्षेत्रमा उनीहरुलाई लक्षित गरी वैदेशिक रोजगारीमा आवश्यक पर्ने विभिन्न सीपमूलक परियोजना सञ्चालन गर्न लागिएको जानकारी दिए ।

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका प्रतिनिधि शोभा खरेलले महिलालाई ललाइफकाइ विदेशमा लगी बेच्ने गिरोह सक्रिय रहेकाले उनीहरुलाई राहदानी लिन अगाडिदेखि नै विभिन्न तहमा परामर्श उपलब्ध गराउनुपर्नेमा जोड दिइन । वैदेशिक रोजगार बोर्डकासदस्य एवम् व्यवसायी सीता देवकोटामहिलाकी निम्ति अधिकार मञ्चका अध्यक्ष सिर्जना पुनले विभिन्न ऐजेन्टले प्रतिबन्धित मुलुकमा महिलालाई विभिन्न प्रलोभनमा पारी अन्य मुलुकबाट विदेश लैजाने गरेकाले त्यसलाई रोक्न

अधिकारकर्मी लाग्नुपर्नेमा जोड दिए ।दिगो विकासका लागि सञ्चारमाध्यमको परिचालनकाअध्यक्ष नेहा शर्माले वैदेशिक रोजगारमा गई ४१५ महिला फर्केका त्यसमा ८६ गर्भवती भएका तथा अफ्रिकी दुबई मलेसिया लगायतका खाडी मुलुकमा सय भन्दा बढी जेलमा परेका जानकारी रहेको छ । बिभिन्न अनलाईन बाट साभार

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email