News

सन्दीपले अदालतमा खोले नयाँ रहस्य, किशोरीलाई उल्टै हुनसक्छ सजाय !

काठमाडौं । सन्दीप लामिछानेले आफूलाई ब लात्कारको आरोप लगाउने युवतीले १९ वर्ष उमेर भएको बताएको दाबी गरेका छन् ।सन्दीपले सोमबार म्याद थपका लागि अदालत लैजाने क्रममा न्यायाधीशसँग युवतीले आफू १९ वर्ष भएको बताएको र भविष्यमा फाइदा हुने भएकाले उमेर घटाएको भनेको उनका कानुन व्यवसायी सुधा रिजालले बताइन् ।

अधिवक्ता रिजालले पीडित युवतीका दुईवटा जन्मदर्ता देखिएको र त्यसमा नाबालिग नदेखिएको बताइन् ।झुटा मुद्धाा लगाउनेलाई ३ महिनादेखि कसुरको प्रकृति हेरी ५ बर्षसम्म स जायको ब्यबस्था कानुनमा छ ।क्रिकेटर सन्दीप लामिछानेलाई आइतबार अदा’लतमा उपस्थित गराइदैँछ ।

दसैं बिदा परेकाले आइतबार मात्रै अदा’लत खुल्ने भएकाले चार दिनअघि नै प्रहरीले निय’न्त्रणमा लिएका उनलाई ब’यानका लागि प्रहरीले आज अदा’तलमा पेश गर्न लागेको हो। प’क्राउपछि आ’रोपितलाई अदा’लतबाट थु’नामा राख्ने अनुमति लिएपछि ब’यान प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ। ब’यानका लागि आइतबार लामिछानेलाई अदा’लतमा उपस्थित गराइनेछ

ना’बलिग भनिएकी किशो’रीको उमेरबारे पछिल्लो समय विभिन्न हल्ला बाहिरिएका छन्। नाब’लिग ती कि’शोरीको उमेर १८ बर्ष नाघिसकेको भन्दै हल्ला’ फैलिएको हो।यसबारे एक टेलिभिजन कार्यक्रममै क्यानका अध्यक्ष चतुर बहादुर चन्दले आफूले त्यस्तो सुनेको अन्तरवार्ता दिएका छन्।चन्दले भने,

‘तपाई मिडियाकर्मीहरुलाई बढी थाहा हुनुपर्ला कि १८ वर्षभन्दा माथि यस्तो खालको प्रमाण चाहि जुटिसकेको अवस्था छ । मैले बुझेको मैले सुनेको आधारमा- कन्फिडेन्सका साथ भन्न सक्छु जुन पिडि’त बालिका भनिएको छ उनको उमेर १८ वर्षभन्दा माथि छ ।

एक वर्ष उमेर घटाइएको छ भन्ने कुुरा सरकारी कागजातहरुले पुष्टि गरेको छ ।सम्बन्धित उहाँको गाउँपालिका वडा पालिकाहरुले नेपाल प्रहरीले अनु’सन्धान गर्दा । त्योबाट मलाई आ’शंका भयो कि कुनै न कुनै तरिकाले सन्दीपमाथि त्यस्तो खालको ष’डयन्त्र भएको हुन सक्छ ।

किन भने एज घटाइएको छ भन्ने कुरा आइसकेपछि त्यसको पुष्टि चाहिँ नेपालको कानून अनुसार १८ वर्षभन्दा मुनिको व्यक्तिलाई ना’बालिग मानिन्छ ।नाबा’लिगलाई सहमतिमा राखेको यौ’नसम्बन्ध पनि बला’त्कार ठहर्छ । तर १८ वर्ष उमेर नाघेको अवस्थामा सहमतिको यौ’नसम्बन्ध दण्ड’नीय हुँदैन । त्यसैले यस घटनामा जाहे’रीकर्ताको वास्तविक उमेर निकै महत्वपूर्ण हुन्छ ।’

उनले वि.सं २०७५/०८/१८ गते जन्मदर्ता लिएको र त्यो जन्मदर्ता हराएपछि अर्को प्रतिलिपी लिएको जानकारी नागरिक पत्रले प्राप्त गरेको छ । जानकारीअनुुसार नागरिकता बनाउन उनले २०७९ असार १४ गते जन्मदर्ताको प्रतिलिपि लिएकी हुुन् ।जन्मदर्ताअनुुसार उनको उमेर १७ बर्ष नै रहेको जानकारी हामीले पाएका छौं । जानकारहरु प्रतिलिपिमा जन्ममिति फरक नपर्ने तर, मानविय वा प्राविधिक त्रुुटी हुुनसक्ने बताउँछन् ।

यस्तै, सन्दीप बचाउ सं’घर्ष समितिले एक विज्ञप्ति जारी गर्दै पि’डित भनिएकी कि’शोरीको नागरिकताको उमेर र जन्मदर्ताको उमेरमा दुई वर्षको फरक रहेको दावी गरेको छ। कि’शोरीको जन्मदर्ता र नागरिकता छिटोभन्दा छिटो सार्वजनिक गर्नुपर्ने माग पनि विज्ञप्तिमा गरिएको छ।

सन्दीपको तर्फबाट बह’सको तयारी गरिरहेका कानून व्यवसायी सरोज घिमिरेले पनि जाहे’रीकर्ताको उमेरमा शं’का गरे । ‘मैले पनि धेरै कुराहरु सुनिरहेको छु । तर हातमा प्रमाण नभएसम्म बोल्न मिल्दैन । जे होस, शं’का गर्ने ठाउँ छ,’ उनले भने ।Source-nagarikpatra

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email