News

सन्दीपलाई खोज्न नेपाल प्रहरी सुटुक्क हानियो विदेश हेर्नुस् भिडियो

  • नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई लागेको अभियोग पुष्टि भए १२ वर्षसम्म कैद सजाय हुने देखिएको छ। सन्दीपमाथि नाबालिगलाई जबर्जस्ती करणीको आरोप लागेको । यो अभियोग पुष्टि भए १२ वर्षसम्म कैद सजाय हुनसक्ने मुलुकी अपराध संहितामा उल्लेख छ।

संहिताको दफा २१९ को उपदफा (३) (घ) मा पीडित १६ देखि १८ वर्ष उमेरको भएमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। उपदफा २ ले १८ वर्षभन्दा कम उमेरका किशोरीसँग सहमतिमै सम्बन्ध भए पनि त्यसलाई जबर्जस्ती करणी भएको मानिने व्याख्या गरेको छ।

सन्दीपविरुद्ध मंगलबार १७ वर्षीया एक किशोरीले प्रहरीमा जाहेरी दर्ता गराएकी छन्। जाहेरीअनुसार सन्दीपले यही भदौ ५ गते कफी पिउनका लागि भेट्न बोलाएर नगरकोट पुर्‍याई मध्यरातमा काठमाडौंको ल्याएर एक होटलमा किशोरीलाई जबर्जस्ती करणी गरेका छन्।

त्यसै क्रममा सामाजिक सञ्जालमा एउटा ज्योतिषले सन्दीप लामिछाने बारे एक सनसनीपूर्ण कुरा बाहिर ल्याएका रहेछन। उनले अब सन्दीप लामिछानेको भविष्य के हुने भन्ने बारेमा छिट्टै उनको चिना हेरेर भए पनि पत्ता लगाउने भएका छन्।

पूरा जानकारीको लागि भिडियो हेर्नुस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email