Interesting

प्रेमी’लाई सुट-केसभित्र हालेर जे’लबाट भगा’उन खोज्दा…

कार चोरीको अ’भियोगमा पक्रा’उ परेका एक युवकलाई उनकी प्रेमिकाले सुटकेस’भित्र हालेर जे’लबाट निकाल्ने प्रया’स गरिन्।

तर उक्त प्रयास सफल हुन सकेन। भेने’जुयलाको उत्तर’पूर्वमा रहेको जोसे एन्टोनीयो एन्जो’आटेन्गुइ जेलभित्र थुनिएका इब्रा’हिम जोसे भार्गस गार्सिया’लाई भगाउन उनकी २५ वर्षिया प्रेमिका एन्टो’नीटा रोब्लेस साउदाले गरेको प्रयास अस’फल भएको हो।

कार चो’रीको आ’रोपमा पक्रा’उ परेका इब्राहिम’लाई सन् २०१७ मा ९ वर्षको जेल सजाय सुनाइएको छ। प्रेमी भेट्ने बहानामा गुलाबी रंगको सुट’केस लिएर जेलभित्र पसेकी एन्टोनिटालाई कसैले ध्यान दिएनन्। तर आधा घन्टापछि जेल’बाट निस्कदा सुट’केस भारी भएर उनलाई घिस्याउन निकै गाह्रो पर्यो। त्यो देखेपछि एक सुरक्षा गार्ड’ले शं’का लागेर सुटकेस खोल्न लगा’ए।

त्यसपछि यस विषय बाहिरिएको हो। घ’टनाको फोटोहरु सार्व’जनिक भएका छन्। जहा अभि’युक्त इब्राहिम सुटकेसमा सुतेर बसेको देख्न सकिन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email