एउटै परिवारका ६ जना दिदी–बहिनी नेपाल प्रहरीमा जागिरे हेर्नुहोस् ।

एउटै परिवारका ६ जना दिदी–बहिनी नेपाल प्रहरीमा जागिरे हेर्नुहोस् ।नुवाकोटमा एकै परिवारका ६ दिदीबहिनी प्रहरीमा कार्यरत छन् ।
एउटै परिवारका ६ जना दिदी–बहिनी नेपाल प्रहरीमा जागिरे भएको मानिसलाई विश्वास गर्न गाह्रो पर्छ । तर, यो सत्य हो । नेपाल प्रहरीमा तलाखु–९ नुवाकोटका एकै परिवारका ६ जना दिदिबहिनी छन् ।इलाका प्रहरी कार्यालय इटहरीमा गंगा अधिकारी गौली (असई) छिन् ।
जमुना अधिकारी कार्की, बेली अधिकारी बस्नेत, तारा अधिकारी बाँस्तोला (हवल्दार) छन । भने दुर्गा अधिकारी ढकाल, विष्णुदेवी अधिकारी (जवान) । हाल जमुना र विष्णुले अ,वकाश लिइसकेको अधिकारी परिवारले जनाएको छ ।
यी ६ चिज घरमा राख्नुहोस् कहिल्यै हुँदैन धनको कमी !
घरमा पैसाको अ,भावले त,नाव पैदा गर्छ । कतिपय ब्यक्तिलाई अत्याधिक मेहनत गर्दा पनि पैसा हात लाग्दैन ।यस्तो वा,स्तु दो,षका कारण हुने वा,स्तु शास्त्रको भनाइ छ । वा,स्तु शास्त्रका अनुसार घरमा केही बस्तुलाई राख्दा धनको अ,भाव हुँदैन ।
शास्त्रअनुसार घरमा यी ६ कुरा राख्दा धनको अ,भाव हुँदैनः
1- घरमा माटोको घडा राख्नुस् । यसले घरमा पैदा गर्ने स,कारात्मक उर्जाले धनको अ,भाव हुन दिँदैन । तर घडामा सँधै सफा पानी भरेर राख्नुस् । 2– घरको दक्षिण पश्चिम दिशामा पञ्चमुखी हनुमानको प्रतिमा वा तस्विर लगाउनुस् । यसको नित्य पुरा गर्दा घरमा पैसाको अ,भाव हुँदैन ।
3- घरको मुख्य ढोकामा लक्ष्मी र कुवेरको मुर्ती वा स्वस्तिकको चिन्ह्र राख्नु शुभ मानिन्छ । यो चिन्हले घरमा अ,भाव हुन दिँदैन । 4- घरका अधिकाँश सदस्यहरुले धेरै समय विताउने कोठा वा स्थानमा चाँदी, पित्तल वा तामाको पिरामिड राख्नुस् । यसले घरमा धनको अ,भाव हुन दिँदैन ।
5- वा,स्तु शास्त्रमा घरमा शुभ उर्जा पैदा गर्नका लागि धातुले बनेको कछुवा वा माछा राख्नु राम्रो मानिन्छ । यसले घरमा आर्थिक अ,भाव हुन दिँदैन ।nघरमा वास्तु दो,ष हुने भएका कारण धनको अ,भाव हुने वास्तु शास्त्रको भनाइ छ । वास्तु दो,ष हटाउनका लागि घरमा वास्तु भगवानको प्रतिमा राख्नु राम्रो मानिन्छ । यसो गर्दा धनको अ,भाव दुर हुन्छ ।