News

भ्वाइसकी सञ्जु मौक्तानसँग विबाह गर्न नेपाल आए भ्वाइसका बिजेता किरण गजमेर

भ्वाइसकी सञ्जु मौक्तानसँग विबाह गर्न नेपाल आए भ्वाइसका बिजेता किरण गजमेर,

विबाह गरेर १ महिना नेपालमा नै हनिमुन मनाएर बल्ल अमेरिका उड्ने योजना छ यो जोडीको, किरणले खुशी हुँदै भने मेरी बुडी संसारकै राम्री केटीहरु जस्ति लाग्छ मलाई, हे भगवान् भ्वाइसले हाम्रो जोडी जुराइदिएकोमा धन्यवाद

बैंकहरुको निक्षेप घट्ने क्रम रोकियो,गत साता ११ अर्बले बढ्यो,कर्जा लगानी डेढ अर्बले बृद्धि गत साता बैंकहरुको निक्षेप संकलन ११ अर्वले रुपैयाँले बढेको छ। नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार गत साता वाणिज्य बैंकहरुको निक्षेप संकलन ११ अर्ब ३० करोड रुपैयाँले बढेको हो।

भदौको पहिलो र दोस्रो साता घटेको बैंकहरुको निक्षेप तेस्रो साताबाट भने बढ्न थालेको छ। संघको तथ्याँक अनुसार तेस्रो साता निक्षेप संकलन ४४ खर्ब २६ अर्ब रुपैयाँबाट बढेर ४४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email