दाङ्गमा हेर्नुहाेस्, श्रीमान विदेशमा ५वर्षको बच्चाको आमा, आफ्नै घर बनाउने ठेकेदारको अँगालोमा देखेपछी श्रीमान बे’होश (भिडियो हेर्नुस)

पछिल्लो समय श्रीमान र श्रीमतीबिचको मनमुटाब, असमझदारी र बेमेलका कारण समाजमा अनेकौ बि”कृ”तीहरु फैलिरहेका छन । श्रीमती र छोराछोरीको बिचल्ली बनाएर अर्कै महिला लिएर फरार हुने श्रीमान र छोराछोरी र श्रीमानको बि”चल्ली बनाएर अर्कै पुरुषसँग भाग्ने श्रीमतीको कुनै कमि छैन हाम्रो नेपाली समाजमा ।
दाङमा घटेको आजको घटना पनि श्रीमानश्रीमती बिचको झ”ग”डाकै बिषयमा रहेको छ । श्रीमान बिदेशमा छँदा यता श्रीमती भने नाठोसँग फरार भएपछि पिडित श्रीमानले आज प्रहरी र मिडिया साथमा लिई फरार श्रीमतीलाई नाठोसँग रङ्गेहात पक्राउ गरेका छन । श्रीमानश्रीमतीबिच भनाभनदेखि लिएर हानाहानसम्मको स्थिती सृजना भएको छ ।
श्रीमतीले पत्रकारसम्मको सातो लिईन, पुलिससँग नडराउने र मरि गए पनि नजाने भन्दै श्रीमानलाई साफ गरिन उनले । श्रीमानसँग जानुभन्दा हाम फालेर मर्न तयार भएको उनले बताईन । श्रीमतीले आफु डिभोर्स दिन तयार रहेको बताईन । यता श्रीमान भने आफ्नो घरबार बिगारेर हिडेकी श्रीमतीको पनि घरबार हुन नदिने बताउँछन । ५ बर्षको छोरोसमेत छोडेर हिडेकी रहिछिन उनी ।
श्रीमती भगाउने नाठो पनि बिबाहित रहेको कुरा बाहिरिएको छ । घर बनाउने ठेकेदारले नै श्रीमती भ”गाईदिएपछि श्रीमान म”र्नु न बाँच्नु भएका छन । श्रीमतीलाई अहिलेसम्म एक थ”प्पड पनि नलगाएको र जुन श्रीमतीको लागि आफू रुदैँ समेत हिडेको बताउने श्रीमानलाई आज त्यही श्रीमतीले जिउँदै मा”रे सो सरहको व्यवहार गरेर हिडेकीछिन ।