News

बालेनको आदेशमा शर्मिलालाई काठमाडौँ महानगरले गल त्यायो, हर्कले एक महिनाको तलब दिने गरे घोषणा

काठमाडौं महानगरपालिकाका नगर प्रहरीले ठेलागाडा खोसेर बेहाल बनाइदिएकी शर्मिला तामाङको दुख धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले देख्न सकेनन् ।

मेयर हर्कले काठमाडौं महानगरपालिकाका नगर प्रहरीले ठेलागाडा खोसेर बेहाल अवस्थामा पुर्याएकी शर्मिला तामाङलाई एक महिनाको तलब दिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमा छाएकी शर्मिलाको पछिल्ला दिनको अवस्था दयनिय बनिरहेका बेला मेयर साम्पाङले १ महिनाको आफ्नो तलव दिने घद्धोषणासँगै उनी फेरी एक पटक सामाजिक संजालमा छाएका छन् ।

शर्मिलाले गाडा समातेर रोइरहेको फोटो र भिडिओ भाइरल भएपछि मेयर साम्पाङले फेसबुकमा उनको तस्बिर शेयर गर्दै लेखेका छन्, यी बैनी को हुन्रु यिन्लाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु, जय मान्छे।ु काठमाडौं महानगरका मेयर बालेन शाहको आदेशमा नगर प्रहरी प्रमुख राजु पाण्डेले थापाथलीबाट शर्मिलाको ठेलागाडाका सामान फाल्नुका साथै

गाडा लिएर गएसँगै मेयर हर्कले मानवता देखाउादै काठमाडौँका मेयर शाहलाई फेरी एक पटक मानवता देखाउन आग्रह गरेका छन् ।यसअघि बालेनसँग सामाजिक संजालमा बहस गरेका हर्कले अहिले भने शान्त शैलीमा बालेनलाई पाठ सिकाएका छन् ।

शर्मिलाले गाडा समातेर रोइरहेको फोटो र भिडिओ भाइरल भएपछि मेयर साम्पाङले फेसबुकमा उनको तस्बिर शेयर गर्दै लेखेका छन्, यी बैनी को हुन्रु यिन्लाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु, जय मान्छे।ु काठमाडौं महानगरका मेयर बालेन शाहको आदेशमा नगर प्रहरी प्रमुख राजु पाण्डेले थापाथलीबाट शर्मिलाको ठेलागाडाका सामान फाल्नुका साथै

मेयर हर्कले काठमाडौं महानगरपालिकाका नगर प्रहरीले ठेलागाडा खोसेर बेहाल अवस्थामा पुर्याएकी शर्मिला तामाङलाई एक महिनाको तलब दिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमा छाएकी शर्मिलाको पछिल्ला दिनको अवस्था दयनिय बनिरहेका बेला मेयर साम्पाङले १ महिनाको आफ्नो तलव दिने घद्धोषणासँगै उनी फेरी एक पटक सामाजिक संजालमा छाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email