News

अचानक गाउँमा अ’नौठो स’र्प देखिएपछि गा’उँले त्र’सित’

त्र’सित’नपढ्ने लाइ ठुलो दशा लाग्नेछ अबस्य पढेर ॐ लेखेर शेयर गर्नुहोस ,नाग देवताको दर्शन गरौ!!अचानक गाउँमा अ’नौठो स’र्प देखिएपछि गा’उँले त्र’सित’जय नाग देवता! जय नाग देवता! जय नाग देवता!

अनौठो सर्प गाउँमा पसेपछि यहाँको एक गाउँका स्थानीयवासी त्रसित बनेका छन् । पर्वत जिल्लाको कुश्मा पिपलटारीस्थित सिमखेतमा यस क्षेत्रमा अहिलेसम्म नदेखिएको सर्प अर्को सर्पलाई खाँदै गरेको अवस्थामा देखिएको हो । साना र सामान्य खालका सर्पमात्र देखिने गरेको पर्वतमा ठूलो प्रजातिको सर्प गाउँमा पसेर पशुचौपायालाई

समेत आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका हुन् । सर्पले दुईवटा भैँसी र एक गोरुलाई समेत घाइते बनाएको थियो । झण्डै साढे चार मिटर लम्बाइ रहेको कालो रङ्गको सर्प शनिबार दिउँसो देखिएको थियो । स्थानीय युवा राजेश सुवेदीका अनुसार ठूलो सर्पले अर्को सर्पलाई झण्डै चार घण्टा लगाएर खाएको थियो । त्यसलगत्तै झाडीमा पसेको सर्प फेरि देखिएको छैन।

गाउँमा अहिलेसम्म यत्रो ठूलो सर्प नदेखिएको र त्यसले अर्को सर्पलाई पनि खाएका कारण स्थानीय उक्त सर्पले बालबालिका र चौपायालाई पनि आक्रमण गर्छ की भन्ने डरले पिरोलिएका छन् । उनीहरुले उक्त सर्पको खोजी गरी नियन्त्रण गरिदिन जिल्ला वन कार्यालयलगायत प्रहरी प्रशासनसँग माग गरेका छन् !

वि’षालु सर्प गाउँमा भित्रिएपछि जुनसुकै बेला पनि मानिस र पशु चौपायालाई आक्रमण गर्नसक्ने खतरा बढेको भन्दै नियन्त्रणका लागि माग गरिएको स्थानीय रामचन्द्र सुवेदीले बताउनुभयो ।

स्थानीयले अजिङ्गर हो कि भन्ने अनुमानसमेत गरेका छन् । यसअघि यस्तै प्रजातिको सर्प पर्वतको कुश्मामा पनि भेटिएको थियो ।

जय नाग देवता! जय नाग देवता! जय नाग देवता

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email