News

केटिबारे खेम गौतमको अनौठो खुलासा, सन्दिपलाई भेटेरपछि आ’गो हुँदै खोले गोप्य कुरा । – हेर्नुस् भिडियो सहित

केटिबारे खेम गौतमको अनौठो खुलासा, सन्दिपलाई भेटेरपछि आगो हुँदै खोले गोप्य कुरा । – हेर्नुस् भिडियो सहित

कृपया यो पनि पढ्नुस : – आचारसंहिता अनुगमनका लागि निर्वाचन आयोगले बनायो छुट्टै संयन्त्र शुक्रबार आयोगमा आगामी निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको कल सेन्टरको शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगले बनाएको अनुगमन संयन्त्रमाथि विभिन्न प्रकारका टिकाटिप्पणी भइरहेको भन्दै कसैले रोइलो गर्दैमा आयोगको संवैधानिक र कानूनी अधिकारमा नियन्त्रण गर्ने कुरालाई स्वीकार नगर्ने स्पष्ट पारे ।

उनले अनुमगनका विषयलाई लिएर आमसञ्चारमाध्यमको मर्म नबुझेको भन्दै आयोगको मर्यादामाथि प्रहार भएको जानकारी प्राप्त भएको बताउँदै आयोगले संविधानमा उल्लेख पूर्ण प्रेस स्वतन्त्रताका विषय राम्ररी पढेको भन्दै आम संचारमाध्यमलाई निगरानी गर्ने कुनै उद्देश्य नभएको उनले बताए ।थपलियाले मर्यादित संस्थाहरुबाट नै आयोगलाई लाञ्छना लाउने काम हुनु गम्भीर बिषय भएको धारणा समेत व्यक्त गरेका छन् ।

उनले आयोगलाई साना बिषयमा अल्झाएर कतै निर्वाचनको स्वच्छता भंग गर्न सकिन्छ कि भन्ने दुष्षाहस कसैले राखेको छ भने त्यो दिवास्वप्न मात्र भएको तर्क समेत गरेका छन् ।थपलियाले आम सञ्चारमाध्यमको प्रचलित कानून बमोजिम अनुगमन गर्न र त्यसको जानकारी गराउन प्रेस काउन्सिललाई सुझाव पनि दिएका छन् ।

आयोगले आन्तरिक प्रयोजनका निम्ती गठन गरेको टीमले कुनै सञ्चारमाध्यमलाई कारबाही गर्न परे काउन्सिललाई लेखी पठाउने उनले स्पष्ट पारेका छन् ।मतदाता शिक्षा तथा निर्वाचनसँग सम्बन्धित सरोकारवालाका प्रश्न तथा जिज्ञासा लिई सम्बोधन गर्न स्थापित कल सेन्टरको स्थापना गरिएको आयोगले जनाएको छ ।

कल सेन्टर २४ घण्टा नै सञ्चालनमा रहने छ । यद्यपि तत्कालका लागि कर्मचारीहरु भने दैनिक बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म रहने आयोगको भनाई छ । उनीहरु नभएको अवस्थामा सरोकारवालाको प्रश्न स्वत रेकर्ड हुने व्यवस्था गरिएको थपलियाले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email