News

सिसि-टिभी फुटेजमा नाबालिग र सन्दीपसँगै स्पष्ट देखिए….

नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने’माथिको ब’ला’त्कार आरोपबारे अनु’सन्धानकै क्रममा बुधबार प्रहरीले काठमाडौं इन होटलको सिसि’टिभी फुटे’ज संक’लन गरेको छ।

प्रह’री स्रोतका अनुसार नाबा’लिगले दाबी गरेकै समयमा दुवै जना होटल’भित्र प्रवेश गरेको र बिहान ६ बजे बाहिरिएको देखि’एको छ। तर होट’लको अतिथि पुस्ति’कामा भने उनीहरूको नाम नभेटिएको प्र’हरी स्रोतले जनाएको छ।उता होटल व्यवस्थाप’नले सन्दीप नियमित ग्राहक भएकाले फोन सम्पर्ककै आधारमा कोठा दिएकाले नाम दर्ता छुटेको हुन सक्ने प्र’हरीलाई बयान दिएको छ।

यसबाहेक हाल’सम्मको प्रहरी अनु’सन्धानमा सन्दीपले ती किशोरीलाई पुरानो बानेश्व’रबाट आफ्नै गाडीमा राखेर नगरकोट पुर्‍याएको र त्यहाँ आफू सधैँजसो जाने रिसोर्टमा राति ११ बजे’सम्म बसेको देखिएको अनु’सन्धानमा संलग्न एक अधिकारीले जा’नकारी दिए।

त्यसपछि त्य’हाँबाट सिनामंगल बास बसेर बिहान फेरि ६ बजे होटलबाट बाहि’रिए सिधै होस्टल’बाहिर किशोरी’लाई छाडेर सन्दीप फर्कि’एको देखिएको छ। आजको नागरिक दैनिकमा समाचार छ । – फाइल तस्बिर

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email