News

भोलि सार्वजनिक विदा

काठमाडौं । सरकारले मंगलबार सार्वजनिक विदा दिने तयारी गरेको छ । आइतबार संस्कृतिविद सत्यमोहन जोशीको निधन भएको शोकमा सरकारले मंगलबार सार्वजनिक विदा दिने तयारी थालेको हो ।

सामान्यतया मन्त्रिपरिषद बैठकबाट यसबारे निर्णय गरिने भए पनि अहिले निर्वाचन अभियान चलिरहेकोले मन्त्रीहरु विभिन्न ठाउँमा छरिएको हुँदा तत्काल मन्त्रिपरिषद बैठक बस्ने अवस्था छैन ।मन्त्रिपरिषद बैठक बस्ने अवस्था नभएकोले यस विषयमा निर्णय गर्ने अधिकार गृह मन्त्रालयलाई दिइएको छ ।

गृहले छिटै यसबारेमा औपचारिक निर्णय गरेर विदा घोषणा गर्ने तयारी गरिरहेको छ ।सरकारले मंगलबार सार्वजनिक विदा दिने तयारी गरेको छ । आइतबार संस्कृतिविद सत्यमोहन जोशीको निधन भएको शोकमा सरकारले मंगलबार सार्वजनिक विदा दिने तयारी थालेको हो ।

सामान्यतया मन्त्रिपरिषद बैठकबाट यसबारे निर्णय गरिने भए पनि अहिले निर्वाचन अभियान चलिरहेकोले मन्त्रीहरु विभिन्न ठाउँमा छरिएको हुँदा तत्काल मन्त्रिपरिषद बैठक बस्ने अवस्था छैन ।मन्त्रिपरिषद बैठक बस्ने अवस्था नभएकोले यस विषयमा निर्णय गर्ने अधिकार गृह मन्त्रालयलाई दिइएको छ । गृहले छिटै यसबारेमा औपचारिक निर्णय गरेर विदा घोषणा गर्ने तयारी गरिरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email