News

प्रेम नप’च्ने समाज …. मनपरेको केटासंग वि’वाह गरेकी ग’र्भवती’ रहेकी छोरीको आफ्नै आमा र भाईले यसरी लि’ए ज्या,न…

एजेन्सी । आफुले रोजेको केटासंग विवाह गरेकी छोरीको आमाले नै ज्या’न लिएको घ’टना सार्वजनिक भएको छ । आमाले छोरासंग मिलेर छो’रीको ज्या’न लिएको खुलेको हो । यो घट’ना भारत महाराष्ट्र राज्यस्थित स्थित औरंगावाद जिल्लामा भइको हो । गोयगाउँमा आफ्नै आमा र भाइले एक ग’र्भ’वती महि’लाको घाँ टी रे टे को घट’नाको प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

१९ वर्षीया ती युव’तीले परिवारको इच्छा’वि’परित आफ्ना प्रेमी’सँग विवाह गरेकी थिइन् । आफै विवाह गरेको भन्दै माइती पक्ष रु ष्ट थिए । ग’र्भवती रहकी उनलाई माइ’तीले सह’न सकेनन् । परिवारको राजिखुसी विपरि’त वि’वाह गरेका कारण घट’ना भएको अनुसन्धानमा सं’लग्न प्रहरीले जनाएको भारतीय मिडियाले उल्लेख गरेका छन् । आइतबार भएको सो घ’टना तीन दिनपछि

सार्वजनिक भएको बताइएको छ। ती महिला दुई महिनाको ग’र्भव’ती भएको र उनी ग’र्भव’ती भएको खबर भाइ र आमा दुवैलाई मात्र थाहा भएको अनुसन्धानबाट खुलेको छ। ति युव’तीका भाइ र आमाले घट’ना स्वी’कार गरेको प्रहरीले बताएको छ। हालः दुवैलाई प्रहरीले पक्राउ गरेको समाचारमा उल्लेख छएजेन्सी । तेस्तै अर्को समाचार मा भारत अहिले विश्वको पाँचौं ठूलो अर्थतन्त्र भएको र 2047 सम्ममा आफूलाई

विकसित देशको रूपमा परिकल्पना गर्ने कुरालाई ध्यानमा राख्दै, विदेश मन्त्री एस जयशंकरले भारतको विकास बाँकी विश्वबाट फरक छैन भनेका हुन् । जयशंकरले भारतको विकास यात्रा र दक्षिण-दक्षिण सहयोगमा यसको योगदानलाई हाइलाइट गर्न आजादी का अमृत महोत्सव मनाउन र प्रदर्शन गर्नको लागि “India@75: Showcasing India UN Partnership in Action” को विशेष कार्यक्रमलाई सम्बोधन गर्दै थिए।

१८ औं शताब्दीमा, भारतले विश्वव्यापी जीडीपीको एक चौथाई ओगटेको थियो। तर २० औं शताव्दीको मध्यमा उपनिवेशवादले भारतलाई विश्वको सबैभन्दा गरीब राष्ट्रहरू मध्ये एक बनायो। संयुक्त राष्ट्र संघको संस्थापक सदस्य हुँदा सम्म पनि हाम्रो अवस्था त्यही थियो,’ मन्त्रीले थपे ।

स्वतन्त्रताको ७५ औं वर्षमा, भारत आज “संसारको पाँचौं ठूलो अर्थतन्त्र” को रूपमा गर्वका साथ संयुक्त राष्ट्रको अगाडि खडा छ र अझै पनि “सबैभन्दा बलियो, सबैभन्दा उत्साही र निश्चित रूपमा सबैभन्दा तर्कपूर्ण लोकतन्त्र” को रूपमा उठिरहेको छ, जयशंकरले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email