News

स`न्दीपको पक्षमा आवाज – कि’शोरी खोई ?..,(भिडियाे हेर्नुस्)

राष्ट्रिय क्रिकेट टोलीका कप्तान स`न्दिप लामिछानेलाई क“ रणीको आ,रोप लागेको छ । १८ वर्ष भन्दा कम उमेरकी बा,लिका क“ ,रणी गरेको अभियोगमा लामिछानेवि- रुद्ध मंगलबार जिल्ला प्र,हरी परिसर, टेकु काठमाडौंमा किटानी जाहेरी परेको छ ।

उपत्यका प्र,हरी कार्यालयका एआईजी रविन्द्र बहादुर धानुकका अनुसार सन्दीपले क“ रणी गरेको तथ्य नाबा,- लिगककी साथीले रहस्य खोलेपछि यो कुरा बाहिर आएसँगै प्रहरीले यस विषयलाई गम्भिरताका साथ हेरेर अ,नुसनधान अगाडी बढाएको छ ।

पी,डित भनिएकी बालिकाको मंगलबार साँझ नै मेडिकल परीक्षण समेत गराएको प्रहरी स्रोत बताउँछ । यस विषयमा प्र,हरी अधिकारीहरू थप बोल्न चाहेका छैनन् । बालिकाको उमेर कति हो अहिलेसम्म खुलेको छैन् ।

स`न्दीपको पक्षमा आवाज – कि’शोरी खोई ?..,(भिडियाे हेर्नुस्) | बाँकि हेर्नुस् याे भिडियो रिपोर्टमा :-

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email