धादिङमा भयो यस्तो अचम्मको घट`ना , बेहुली लिन गएका ३ सय जन्ती रित्तै फर्कि`ए

बालिकाको विवाह गर्न लागेको महिला अ’धिकारकर्मीहरुले प्रहरीमा दिएको सू’चनाका आधारमा प्रहरीले बुधबार बालविवाह रोकेको छ ।१८ वर्षीया सपनाको विवाहको तयारी भइरहेको थियो । लिंगाचौका गरेर हिजो सबैले साइत गरेका थिए ।गाउँ`बासी जम्मा भएका थिए ।
छोरी बालिका भएपनि विवाह गर्न लागेपछि गाउँका महिला अ’धिकारकर्मीहरुले प्रहरीलाई विवाह रो’क्न खबर गरेका थिए । घ’टनापछि गल्छी गाउँपालिका–६, वाहुन पलाङ स्थित कृष्ण अधिकारीका २९ वर्षीय छोरा कवि`राज बेहुली लिन गएपनि आ’दमघाट`बाट टो’ली फर्किएको थियो ।
कृष्ण अधिकारीले २ वस, र अन्य गाडी रि’जर्व गरि ३ सय जन्ती लिएर आउदैं गरे`को खवर फोनमा पाई सके`का बेहुलापक्षलाई वै’रेनी प्रहरीचौकी र इलाका प्रह`री कार्यालयबाट गएको प्रहरीले विवाह रो’केको इलाका प्रहरी कार्या`लय गजुरीका प्र`हरी सहायक निरि`क्षक जनक बस्नेतले जानाकारी दिनुभयो ।
स्थानीय आमा स’मूहले उमेर नपुगे`कोले विवह नगरि दिन वार`म्वार मौखिक अ’नुरोध गरे पनि नमाने पछि विवाह रो’किएको थियो ।माईती प’क्ष लाई विवाह रो’क्न आ’देश दिएर`को प्रहरीले दु’लाहापक्षका जन्ती लाई आ’दमघाट स्थित शसस्त्र प्रहरी वे’सक्याम्प`वाटै फर्कि`एको थियो ।
यसैगरि आ`फूखुसी बाल`विवाह गरेको आ’रोपमा बालविावह गर्ने वि’रुद्ध जिल्ला प्रहरी कार्यालयमा जा’हेरी द’र्ता भएको छ ।नीलकण्ठ नगरपालिका वडा नम्बर ६ का १६ वर्षीय बा`लिका र १७ वर्षीय बाल`कबीच विवा`ह भएकोले जिल्ला प्रह`री कार्याल`यका जा’हेरी द’र्ता भएको हो ।
उनिहरुले फागुन २ गते भा`गेर वि`वाह गरेको`ले उनिहरु दुबै जना बालक भएका कारण वि`वाह गर्न नमिल्ने भएकोले बालविवाह रो’केर बालवि`वाह सम्बन्धी मु’द्दा चलाइएको जिल्ला प्रह`री कार्या`लयका एसपी रुपक खड्काले जानाकारी दिनुभयो ।प्रहरी`ले बालिका`को स्वास्थ्य प’रिक्षण जिल्ला अस्पताल धादिङमा गरेको छ । सीधाकुरा बाट