News

नाकमा आएको डण्डीफोर निचोर्दा बिग्रियो यति राम्रो अनुहार, जिन्दगी भरीलाई पछुतो

नाकमा आएको डण्डी फोर नि चोर्दा एक युवतीको रुपनै बि ग्रिएको छ । फिलिपिन्सकी युवती मेरी यान रेगाचोले नाकमा आएको डण्डीफोर निचोर्दा हाल उनी चिन्नै नसक्ने भएकी छिन् ।नाकको छेउमा आएको

डण्डीफोर निचोरेपछि सुन्निँदै गएको र अनुहारभरि फैलिँदै गएर आँखा हेर्न समेत गा ह्रो परेको उनले सञ्चार माध्यमहसंग गुनासो पोखेकी छिन् ।उनको नाकमा डण्डीफोर लामो समयदेखि थियो र उनले हर्मोनका कारण त्यसो भएको ठानिन् ।

पोहोर सालमा मात्र उनले छोरो जन्माएकी थिइन् । गर्भवती भएपछि छालामा स मस्या  आउने उनलाई थाहा थियो ।अति भएपछि उनले डण्डी फोर निचोरिन् । त्यसको केही दिनपछि उनलाई दुख्न थाल्यो र अनुहार सुन्निन थाल्यो ।

उनले यसलाई रोक्न आयुर्वेदिक उपचार गरिन् तर त्यसको कुनै असर परेन ।उनका पति अल्बर्ट सालेस छिमेकीको घरमा पार्टटाइ म काम गर्छन् । उनीहरूको कमाइ थोरै भएकाले स्वास्थ्य उपचार गराउन सकिरहेका छैनन् ।जिन्दगीभरि सुन्निएको अनुहार लिएर बस्नुपर्ने भयो भनी रेगाचोले पीर मानेकी छन् ।एजेन्सी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Follow by Email