सुन्तला लिएर जे:लमा आफन्त भेट्न गइन् महिला, सुन्तलाको बोक्रा चर्केको देखेर हेर्दा प्रहरिनै चकित….

सुन्तला र खा’नपिनका सामान लिएर एक महिला जेलमा आ’फन्तलाई भेट्न गएकी थिइन् । राज’स्थानको अजमेर जेलमा आ’फन्त भेट्न गएकी ती महिलाको साथ’बाट ला’गूऔ’षध ब’रामद भएको छ ।
आइतबार अज’मेर सेन्ट्रल जेलमा न’शालु पदा’र्थ बरामद भएको भारतीय दैनिक भा’स्करले लेखेको छ । माया नाम गरेकी ती महिला वि’चाराधीन मु’द्दामा जेलमा पुर्पक्षका लागि रहेका बन्दी रमेश’लाई भेट्न गएकी थिइन् ।
मायाले आफूसँग केही खानपिनका सामान र २ किलो सुन्तला लिएर गएकी थिइन् । जेलको गेटमा तै’नाथ हेड कन्स्टेबल जीवनरामले उनको झोला चेक गरेपछि उनलाई भित्र जान दिए । महिला केही पर पुगेपछि जीवनरामलाई शंका भयो कि सुन्तलामा निशान किन थियो ? जीस्व’नरामले तत्काल उनलाई रोके र एउटा सुन्तला छोडाएर हेरे ।
सुन्तलाभित्र अगरबत्तीको मोटाइको ला’गू प’दार्थ लुकाइएको थियो । सबै सुन्तलामा प्लास्टिकले बेरेर यसैगरी ला’गूपदा’र्थ राखिएको थियो । सुन्तलाभित्रबाट करिब ४० ग्राम न’शालु प’दार्थ बरामद भएको बताइएको छ । जे ल सुर’क्षा प्रशासनले सबै सुन्त’ला जफत गरेर पुलि’सलाई जिम्मा ल’गाएको छ ।-इ ताजा खबर बाट
४ करोडमा बिक्री हुँदै सं’सारकै सुनसान घर !
संसारमा एउटा यस्तो घर छ, जस’लाई सबैभन्दा सुन’सान घर भनेर चिनिन्छ । अमेरि’काको वोहोआ बे स्थिति टापुमा एक्लै रहेको उक्त घर डेढ एकड क्षेत्र’फलमा फैलिएको छ ।बोल्डकोस्ट प्रोपर्टिजका एजेन्स बिल्ली मिलि’केनको स्वामित्वमा रहेको उक्त एक बेडरुम’वाला घर बिक्रीमा राखिएको छ ।
सन् २००९ मा बनेको उक्त घर सानो भए पनि वास्तवमै आलिशान छ ।घरभित्र सबै’जसो सुविधा, बन्दोवस्ती र आवश्य’कताका चिजहरू उप’लब्ध छन् । घरका भित्ताहरू काठबाट बनेका छन् । झ्याल’ढोकामा काठका खापाहरूले घर’लाई झनै सुन्दर बनाएको छ ।
अनौ’ठो त के भने समु’द्रको बीच भागमा रहेको यो घरमा आँधी’बेहेरीको कुनै डर छैन । तर एउटा समस्या’चाहिं के भने यो घरभित्र बाथ’रुम छैन अनि रातको समयमा गि द्ध तथा समुद्री जीव’हरूको आवाज आउँदछ ।
यो घरलाई एकान्त मन पराउने तथा अन्तरमुखी मानिस’हरूका लागि वास्तवमै स्व’र्ग मानिएको छ । बिक्रेता’ले यसको मूल्य करीब ४ करोड रुपैयाँ राखेका छन् ।