News

के भङ्गेराको टाउको खाँदा मानिसको यौ’न क्षमता बढ्छ ?

भङ्गेरा का’मुक चरा ! महान नाट`ककार से’क्स’पि’यरले भङ्गेरा’लाई यौ’ ‘न कार्यसँग जोडेका छन् । भङ्गेरा त्यस्तो प्राणी हो जसले दैनि`क तीन सय पटकभन्दा बढी यौ’ ‘न स’म्प’र्क गर्छ । मान्छेको वस्ती’सँगै रहने चञ्चले सानो चरा भङ्गेरामा आ`खिर त्यस्तो के शक्ति छ ?

वैज्ञानिक’हरुले यसबारे अनु`सन्धान नगरेका होइ’नन् । यौ’ ‘नउ’त्तेजना बढाउन भ’ङ्गेरा खाने चलन अझै छ । भङ्गेरा खाँदा यौ’ ‘न उ’त्ते’ज’ना बढ्ने सोच राख्नेहरु परापूर्वकाल देखि नै थिए ।

जडि’बुटिका ज्ञाता निकोलस कुल’पिपरले भङ्गेरा’को गिदीले यौ’ ‘न बढाउने उल्लेख गरेका छन् । उनको तर्क’लाई आधार मान्दा भङ्गेराको टाउको खानाले यौ’ ‘न बढाउँछ । विगत देखि नै यौ’ ‘न बढाउन भङ्गेराको टाउको खाने’हरु थिए ।

अ’द्भूत यौ न शक्ति

भङ्गेरामा अद्भूत यौ’ ‘न शक्ति हुन्छ । पोथी भङ्गेराले प्र|जननका समयमा भाले’माथि प्रभुत्व जमाउने गर्छे । सन् २००० मा जोडी एम. जओरले अक्स’फोर्ड जर्नलमा प्रकाशि’त गरेको लेखमा पोथीले भाले|माथि प्रजज|नका बखत जमाउने प्रभुत्व’बारे उल्लेख छ ।

ताप’क्रम र मौसमले पनि भङ्गेराको यौ’ ‘न स’म्पर्कको संख्यामा फरक पर्दछ । सबैभन्दा बढी स’म्पर्क प्रजन`नको समयमा हुने’गर्छ । सरदर दैनिक तीन सय पटक भन्दा बढी यौ’ ‘न स’म्प’र्क भने गरेकै हुन्छ ।

भङ्गेरामा यौ’ ‘न स्व’च्छन्दता हुन्छ । एक अर्काको जोडी`सँग दैनिक सयौं पटक यौ’ ‘न स’म्पर्क गर्छन् । पोथी भङ्गे|राले एक वर्षमा दुई देखि तीन`पटक सम्म अण्डा पारेर बच्चा कोरल्ने गर्छे ।

यो पनि : बिहान उठ्ना’साथ गरिने यी कार्यले तपाइँ`काे दिनकाे सुरू`वात राम्राे हुनेछ हरेक विहा’नीले दिउँसाे`को संकेत गर्दछ । सुन्दर जीवन`लाई सफल बनाउनु हाम्रो दायित्व हो । हाम्राे जीवनमा अनेक उतार’चढाव आउँछन् । तर ती उतार`चढावलाई व्यवस्था`पन गर्दै सन्तुलित रूपमा दिन`हरू बिताउने प्रयास गर्याैँ भने, जीवन सुन्दर बन्छ ।

-बिहान छिट्टै उठ्ने बानी बसाल्नु’हाेस् । बिहा`न छिट्टै उठ्ने गर्नाले शरीरमा अल्छी`पन आउँदैन । बिहान छिट्टै उठेर शारीरिक व्यायम गर्ने गर्नाले शरीर स्फूर्त रहन्छ । बिहान छिट्टै उठ्ने बानीले हा`मीले सबै कामहरू गर्ने समय मिल्छ र काम गर्न पनि जाँगर चल्दछ ।

-खाली पेटमा पानी पि`उने गर्नुहाेस् । तपाइ बि|हानै उठेर केही पनि नखाइ खाली पेटमा पानी पिउने गर्नुहाेस् । यसाे गर्ना’ले विभिन्र राेगहरूबाट छुटकरा पाउन सक्नुहुन्छ ।

-बिहान’काे लागी काम सा`चेर राख्नु भन्द अघि`ल्लाे दिन गर्न मिल्ने काम छ भने गरेर सुत्नु|हाेस् । यसाे गर्नाले तपाइ’लाई बिहान उठेर अरू काम गर्न स’जिलाे हुनेछ । कुनै पनि काम`हरू साँचेर राख्नु भन्दा गरि हालेकाे नै राम्राे हुन्छ । त्यसैले जति सक्दाे गर्न मिल्ने कामहरू गरि हाल्नु`पर्दछ । यसाे गर्नाले आफैँ|लाई सहज हुन्छ ।

बिहान उठ्ने बित्तिकै माेबा`इल हेर्ने बानी छ भने त्यसाे गर्न छाेडेर शारीरिक अभ्यास गर्नुहाेस् । यासाे गर्नाले तपाइकाे स्वास्थ्यमा फाइदा पुग्नकाे साथै तपाइ’काे दिनकाे पनि राम्नाे सुरू’वात हुन्छ ।

माेबाइल हेर्न थाल्नुभयाे भने त्यतै भुलिएर तपाइँले केही पनि गर्न भ्याउनु हुन्न र भरे सबै काम हतार हतार गर्नु’पर्ने हुन्छ । हतारिएर गरेकाे काम राम्राे पनि हुँदैन र पछि आफैँलाई दिक्क लागेर आउँछ ।

-बिहानैकाे प्राकृ’तिक वातावरणलाई केहीछिन नियाल्नु’हाेस् । यसाे गर्नाले मनमा आनन्द मिल्नेछ र बिहानीकाे सुरूवात पनि राम्राे हुन्छ ।
सकारात्मक विचार ल्याउनुहाेस् । बिहान उठ्ने बित्तिकै सकारात्मक कुराहरू मात्र साेच्ने गर्नुहाेस् । यसाे गर्नाले दिनकाे राम्राे सुरूवात हुन्छ । नकारात्मक कुराहरू साेच्न थाल्नुभयाे भने दिमाखमा नराम्रा कुराहरू मात्र घुमिरहन्छन् ।

दिन नै खराब हुन्छ । आफुलाई के के कुरामा खुशी मिल्छ त्यही कुराहरू मात्र सम्झिनुहाेस् । जसकारण दिननै खुसीसाथ कटाेस् । तपाइका जिवनका रमाइला क्षणहरूलाई याद गर्नुहाेस् । बिहान उठ्ने बित्तिकै समाचार पढ्नुहाेस्, प्रेसक भनाइहरू पढ्नुहाेस् । दिनकाे सुरूवात राम्राे हुन्छ ।

-घरकाे सर’सफाइ गर्नुहाेस् । आफुपनि सफा भएर बस्नु’हाेस् । घर सफा हुदा आफैँमा आनन्द हुन्छ । आफु पनि सफा हुँदा शरीर नै फ्रेस हुन्छ र जे काम गर्न पनि जाँगर चल्छ । जिउनै फु’र्तिलाे हुन्छ । सरसफाइले मन तथा दिमाग पनि स्वच्छ र ताजा हुन्छ ।आफ्नाे परिवार, साथी’सँग नजिक हु’नुहाेस् । परिवार र साथीभाइहरू’सँग माया र आत्मियता बाढ्नुहाेस् ।

-बि’हान उठ्ने बित्तिकै दिनभरी आफुले गर्ने कामकाे तालिका बनाउनु’हाेस् । साेही तालिका अनुसार आफ्नाे काम पुरा गर्नु’हाेस् । यसाे गर्नाले तपाइकाे दिन राम्ररी क`ट्छ ।

-तपाइँलाई गर्न अल्छी लाग्ने या गाह्राे लाग्ने काम बि’हानै गर्नुहाेस् । त्याे काम सकिदा तपाइँ`लाई खुसी लाग्नेछ र अरू काम गर्नकाे लागि जाेश बढ्छ । गर्न मन नलाग्ने काम त गरे अब यति पनि गरी हाल्छु भन्रे लाग्छ र अरू काम गर्न पनि जाँगर चल्छ ।

-केही समय अध्यात्म`ककाे लागी पनि छुट्या’उनु`हाेस् । अध्यात्मिक कार्यले तपाइकाे मनलाइ शान्ति दिन्छ । बिहानै भगवानकाे नाम जपी दिनकाे सुरू’वात गर्नाले मनमा खुसी छाँउछ ।

-बिहान उठ्ने बित्तिकै सन्तु’लित भाे|जन गर्नुहाेस् । यसले शरी`रमा फाइदा गर्दछ । बिहानै खाली पेटमा चिल्लाे खाना खानु भयाे भने शरीरमा गढबढी आउँछ । शरी’रका लागी राम्राे गर्ने खाना खानु`भयाे भने शरीरलाई फाइदा मात्र नभइ तपाइँकाे दिनकाे पनि राम्राे सुरूवात हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email