News

बसबाट झ’रेर बाटो का’ट्दै गरेका २ बालकलाई ट्रकले….

बालबच्चाहरु’लाई सडक पार गराउँदा निकै ध्यान दिन ज’रुरी हुन्छ ।बाल’बालिका आँफैमा अटेर स्वभाव र धेरै कुरा थाहा पाइ’नसकेको एउटा कच्चा उमेरका कारण पनि उनीहरु जि’द्धी स्वभावका हुन्छन् । धेरै चक’चक गर्ने, दौडिरहने, नटेर्ने बानी उनी’हरुमा हुन्छ ।

र त्यही बानीले उनीहरु’लाई जोगाउन निकै गाह्रो पर्ने भए’काले अविभावक”हरुले निकै सावधानी अपनाउनु’पर्ने हुन्छ । यसै’बिच भारतमा एक बसबाट दुई बाल’बालिका झर्छन् ।

बस’बाट झरे लगत्तै उनी’हरुले बाटो काट्ने क्रममा हाइवेमा विपरित दिशाबाट ति’ब्र गतिमा ट्रक आइरहेको हुन्छ र ट्र चाल’कले सुरुमा सोही बसले छेकेका कारण बच्चालाई देख्दै’नन् तर ट्रकले हान्नै लाग्दा उनले एक्का’सी ब्रेक लगाउँछन् ।

निकै नै चला’खी पूर्ण तरिकाले ति चालकले ट्रक’लाई रोक्न सकेकै कारण साना बालकको ज्या’न जोगि’न पुग्छ भने अर्का बालक डरा’एर बस’तिरकै साइडमा फर्किन्छन् । – ओएस नेपाल

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email