News

साउदी अरेबियाबाट भागेर अष्ट्रेलि’या आएका दिदी-बहिनीको मृ त्युबारे च’कित पार्ने खुलासा

अष्ट्रे’लियामा दुई साउदी दिदीबहिनीको मृ त्यु रहस्यमय बनेको छ । यी दुवै दिदीबहिनी सन् २०१७ देखि अस्ट्रे’लियामा बस्दै आएका थिए । गएको जुन ७ मा दुवै दिदी-बहिनीको श व उनीहरुको सिड्नीको अपार्ट’मेन्टमा रहेको सुत्ने कोठामा भेटिएको थियो ।

हाल’सम्म प्रह’रीले यी दिदी’बहिनीको मृ त्युको रह’स्य पत्ता लगाउन सकेको छैन । दुबैको मृ त्युको कारण पनि खुल्न सकेको छैन । यस्तो अवस्थामा प्रह’रीले ती युवतीहरूको बारेमा कुनै जानकारी पाएमा प्रह’रीलाई जानकारी गराउन जनतालाई अपिल गरेको थियो ।

यस्तो अवस्थामा एक महिलाले यो वर्ष जनवरीमा गर्ल्स क्वि’यर कार्य’क्रममा यी दुई दिदी’बहिनीलाई भेटेको दाबी गरेकी छन् । यी दुई दिदी-बहिनीले साउदी अरेबियामा समलि’ङ्गी महिलाहरू ड’रको छायामा बस्ने गरेको बताएकी महिलाले नाम नब’ताउने सर्तमा बताइन् ।

न्यु साउथ वेल्स प्रह’रीले उनीहरुमध्ये एक वा दुबै समलि’ङ्गी थिए कि भनेर अनु’सन्धान गरिरहेको छ । उनीहरु दुवैको यौ’निकताका कारण साउदीअरबमा उत्पी’डनको ड’र भएको हुनसक्ने प्रह’रीको अनुमान छ ।

यी दुवै दिदी-बहिनी सन् २०१७ मा साउदीअरबबाट अष्ट्रे’लिया भागेर यहाँ स्थायी शर’ण मागेका थिए । जुन ७ मा यी दुई दिदी-बहिनी आसरा अब्दुल्ला:ह अस्लेही (२४) र अमल अब्दुल्ला अस्लेही (२३) सिड्नी’को सेन्टरबरी’स्थित आफ्नो अपार्ट’मेन्टमा मृ त फेला परेका थिए । श व फेला परेको करिब एक महिनाअघि दुवैको मृ त्यु भएको प्रह’रीले जनाएको छ ।

महिलाको श रिरमा कुनै किसिमको दाग थिएन । यसका साथै कुनै यस्तो सुरा’ग पनि फेला परेन, जसबाट थाहा पाउन सकिन्छ कि कोही जबर-जस्ती घरभित्र पसेको होस् । मृ त्युको कारण भने प्रह रीले खुलाउन सकेको छैन । प्रह रीका अनुसार यी दुई दिदीबहिनी कसैसँग खासै घुल’मिल थिएनन् । अष्ट्रेलि’यामा उनका केही साथी मात्रै थिए ।

अब यस मामिलामा अगाडि आएकी महिलाले यस वर्षको सुरुमा एक सम’लिङ्गी कार्य-क्रममा यी दुई दिदी-बहिनीलाई भेटेको दाबी गरेकी छन् । यी दुई दिदी-बहिनी पार्टीको एउटा कुनामा बसेको महिला’ले बताइन् ।जब ती महिलाले यी दुई दिदी-बहिनीसँग कुरा गरिन्, उनी-हरूले साउदी अरबमा एलजीबीटी समुदायका मानिस-हरूलाई उत्पी’डनको सामना गर्नुपरेको बताए।

महिलाले भनिन् कि जब मैले उनीहरू-लाई साउदी अरेबियामा सम-लिङ्गी हुन कस्तो लाग्छ भनेर सोधे, उनले भनिन् कि त्यहाँ सम:लिङ्गी महिलाहरु आफ्नो सुरक्षा’को डरमा बस्छन् र उनीहरु अष्ट्रेलि’यामा बसेकोमा खुसी छन्, जहाँ उनीहरु खुलेर आफ्नो कुरा व्यक्त गर्न सक्छन् । महिलाले साउदी अरेबि’यामा उनी’हरूको जीवनको बारेमा जान्न चाहेको तर उनी’हरूले धेरै कुरा बताउन नचाहेको बताइन् ।

ती युवतीले आफूलाई भविष्यमा पनि यस्ता कार्यक्रममा जान पाउँदा उत्सा’हित भएको बताएका थिए । ती महिला भन्छिन् कि न्यू साउथ वेल्स पुलिसले यी दुई दिदी’बहिनीहरू मध्ये एक सम’लिङ्गी थिइन् भन्ने विश्वास गर्छन्। ती महिलाले भनिन्, प्रहरीले मलाई यी दुई दिदी’बहिनीमध्ये एक समलि’ङ्गी भएको थाहा पाएको तर अर्कीका बारेमा ढुक्क भएर केही भन्न नसकिने बताए’को छ ।

यस सम्बन्धमा प्रह’रीले अनु’सन्धान जारी रहेको जनाएको छ । प्रह’रीले अझै पनि यी दुई महिला’सँग सम्बन्धित कुनै पनि जानकारी साझा गर्न अपील गर्दछ। दुई दिदी’बहिनीले आ त्मह त्या गरेको खबरलाई प्र’हरीले पुष्टि गर्न अस्वी’कार गरेको छ । वास्तवमा यी दुई महिलाको श वको छेउमा के मिकलको बोतल भेटिएको थियो, त्यसपछि दुवैले आ त्मह त्या गरेको हुन सक्ने आशं’का पनि गरिएको थियो ।

साउदी अरेबियामा रहेका यी दुई युवतीका परिवारको सम्पर्कमा रहेको र यस विषयमा परिवारले सहयोग गरि’रहेको प्र’हरीले जनाएको छ । परिवारलाई अहिलेसम्म शं’कास्पद सूचीमा राखिए’को छैन। – डीसी नेपाल

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email