News

खुशिको खबर ; सन्दीप लामिछाने निस्के निर्दोष, साबित संदिपलाई साथदिने जति सबैले यो पोस्ट सेयर गर्दिनुहोला

खुशिको खबर ; सन्दीप लामिछाने निस्के निर्दोष, साबित संदिपलाई साथदिने जति सबैले यो पोस्ट सेयर गर्दिनुहोला

नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुर बहादुर चन्दले क्रिकेटर सन्दीप लामिछानेलाई भेटेका छन् । उनले शुक्रवारे प्रहरी वृत्त गौशालास्थित हिरा’सतमा गएर लामिछानेसँग भेट गरेका हुन् । शुक्रवार बिहान सन्दीपलाई भेट्न चन्द गौशाला पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

युुवतीको उमेर १८ बर्षभन्दा १ बर्ष बढीः चन्द क्यानका अध्यक्ष चतुर बहादुर चन्दले युुवतीको उमेर १८ बर्षभन्दा १ बर्ष बढी भइसकेको बताएका छन । गाँउपालिका र सरकारी निकायका साथै प्रहरीको कागजातबाट सो कुुरा देखिएको भन्दै चन्दले नयाँ रहस्य खोलेका छन् । भेटमा सन्दीपले आफूू नि’र्दोष रहेको बताएका छन् ।

सीसीटिभीको फुुटेजमा पनि दुवै जना हाँसीखुसी गएको देखिएको उनको भनाई छ । उनले सन्दीपलाई कसैले नियो’जित रुपमा फसा’उन खोजेको बताएका छन् । उनले भने‘सन्दीप लामिछानेको घटनालाई क्यान ग’म्भीर रुपमा लिएको छ । यो घटना कसरी भयो प्रमाणीत हुन त बाँकी नै छ । उनले भने सन्दीपले जानीजानी

फ’साइयो भनेका छन् । मसँग ५ ७ मिनेट मात्र कुुराकानी भयो । ती युुवती १८ बर्षभन्दा माथिकी छिन् । यस्तो प्रमाणीत जुुटिसकेको छ । एक बर्ष उमेर घटाइएको छ । भदौ २३ मा क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट नि’लम्बन गर्ने निर्णय गरेको थियो ।लामिछाने विरु’द्ध प्रहरी वृ’त्त गौशालामा

१७ वर्षीया किशोरीले भदौ २१ मा ज’बरज स्ती कर’णीको कसु’रमा जा’हेरी दिएकी थिइन् । विदेशमा क्रिकेट खेलिरहेका सन्दीप आफूविरु’द्ध प’क्राउ पु’र्जी जारी भएपछि सम्पर्क विहीन भए । १ महिनापछि उनी बिहीबार नेपाल फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय

विमानस्थलबाट पक्रा’उ परेका हुन्ने नेपाली खेलकुद क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा नेपालभन्दा बाहिर पनि समर्थक कमाएका सन्दीपजस्ता खेलाडी निकै

यो पनि
काठमाडौं महानगरपालिका चिनिया शैलीमा अघि बढेको खबरले राजधानी समेत रहेको काठमाडौं उपत्यकामा नयाँ आशा पलाएको छ । महानगरले टुकुचा उत्खनन अभियान जारी राखेको हो ।
आज पनि महानगरपालिकाको टोलीले हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो । टुकुचा क्षेत्र अतिक्रमण गरेको भन्दै महानगरपालिकाले सम्भावित क्षेत्र पहिचान गरेर उत्खनन जारी राखेको छ ।

केही दिनअघि जय नेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा निकालेको थियो । उत्खननस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले महानगरपालिकाको आदेशमा नै टुकुचा उत्खनन भइरहेको बताए ।

उनले महानगरपालिका विकासका लागि अघि बढीसकेको भन्दै अब काम गर्नका लागि पछि नहट्ने बताए । कामनपा चिनियाँ शैलीको विकासमा अघि बढेको र रातारात काठमाडौं परिवर्तन गर्ने योजनामा रहेको बताए ।

‘आदेश भएर नै हामी आएको हो । अब काम गर्न रोकिँदैन, अघि बढेपछि बढेको बढ्यै हो । महानगर चीनको देख्नुभएको छ ? हामी चीनको महानगर स्टाइलले अघि बढ्न चाहन्छौँ । त्यहाँ आज केही हुँदैन तर भोलि अर्कै संरचना बनिसकेको हुन्छ ।

रातारात काठमाडौं चेन्ज गर्नुपर्छ । अब सुत्ने होइन, उठ्ने बेला हो ।’आइतबार टुकुचा खोलामाथि बनेका भौतिक संरचना नभत्काउन उच्च अदालत पाटनले आदेश काठमाडौं महानगरपालिकालाई आदेश दिएको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Follow by Email