अर्की महिला’लाई सपनामा देखेको भन्दै श्रीमतीले श्रीमान्को यौ’नाङ्ग’मा खन्याइ’दिइन् तातोपानी

अर्की महिला’लाई सपनामा देखेको भन्दै श्रीमतीले श्रीमान्को यौ’नाङ्ग’मा खन्याइ’दिइन् तातोपानी
आफ्ना श्रीमानले अरु महिलाको प्रशं’सा गरेको त के हेरेको समेत पनि श्रीमती’लाई मनपर्दैन । तर एकजना श्रीमतीले आफ्ना श्रीमा’नले अर्की महिलाको स’पना देखेको’समेत सहन सकिनन् । त्यसैले सुति’रहेका श्रीमानको यौ’ना’ङ्गमा तातो पानी खन्याइ दिइन् । यही आरो’पमा बोलि’भियाकी एक महिलालाई प्रह’रीले पक्रा’उ गरेको छ ।
अडिटी सेन्ट्रल यो अचम्मको घ’टना गत हप्ता बोलिभियाको शहर ला पाज’मा भएको हो । ती महिलाले प्रह’रीलाई दिएको बयान अनुसार उनका ४५ वर्षका श्रीमान् सुति’रहेका बेला बर्ब’राइरहेका थिए । श्रीमानले स’पनामा नै अर्की महिलालाई आफ्नो प्रेम भावना व्यक्त गरिरहेका थिए । श्रीमान’ले अर्की महिलाको नाम लिएर ब र्बराइरहेको सुनेपछि रिसले आगो भएकी श्रीमकती त्यस पछि भान्सामा गइन् ।
एक भाँडो पानी बसालिन्, मज्जाले उमालिन् र त्यो पानी श्रीमानको यौना’ङ्गमा खन्या’इदिइन् । प्रह’री स्रोतका अनुसार तातो पानीले ती पुरुषको यौना’ङ्गमा क्ष’ती पुगेपछि उनलाई अस्प’ताल भर्ना गरिएको छ । उनको पाखुरा र पिठ्युँमा पनि घाउ भएका छन् ।
पी’डित आफैँले घ’टनाबारे प्रह’रीलाई खबर गरे वा पो’लेपछि चिच्या’एको आवाजले छिमेकी सतर्क भए भन्नेबारे भने सटिक जानकारी प्राप्त छैन । तर टिएन इन्टर’नेशनलका अनुसार स्थानीय अधिकारीले घ’टनाबारे छा’नबिन सुरु गरिसकेका छन् ।
ला पाजको स्पेशल क्रा’इम फाइ टिङ फोर्सका सह–निर्देशक जुआन जोसे डोनेयरले २५ वर्षका यी व्यक्ति श्रीमतीमार्फत् घरेलु हिं’साको शि’कार भएको पहिला घ’टना नभएको बताउँछन् । उनी भन्छन्, ‘यसअघि पनि ती महिलाले आफ्ना श्रीमानलाई अत्यधिक र’क्सी खु’वाएर आ’गो लगाइदिने प्रयास गरेकी थिइन् ।’
पहिलोपटक श्रीमानको कुन कुरामा श्रीमती यत्ति धेरै रिसा’इन् भन्ने जान’कारी पनि छैन । तर पछिल्लोपटक भने उनले अतिनै गरेकी हुन् भन्दा फरक पर्दैन ।