यी जोडीको टिक-टकमा अनौठो हर्क’त, एकाएक भाइरल बन्यो भिडि’यो (भिडियो सहित)

सामाजिक सञ्जालमा युवा`युवतीह’रुको क्रे’ज बढ्दो छ । युवा युवती हरु मात्र होइन उमेर ढल्की सकेकाहरु पनि सामाजिक सञ्जाल’मा समय बिताउन थालेका छन् आफ्ना दैनिक जीवनमा भएका हुने गरेका घट’ना तथा विचार पोख्ने गतिलो माध्यम सा’माजिक सञ्जा’ल बनेको छ ।
पछिल्लो समय टिक टक युवाहरु माझ लोक`प्रिय बनेको छ । के युवा के केटा केटी के वृद्धा सबै जना टिक टक भि`डियो बनाउन लोभि`एका छन् । कतिले त टिक टक मार्फ`त नै आफ्नो करि`यर लाई फिल्मी क्षेत्र तथा मो:डलिङ मा स्थापि`त समेत गरेका छन् ।
यस्ता प्ल्याट फर्म मा राखिएका कुन भिडियो कुन सम`यमा चर्चित हुन्छन् स्वयं स`र्जक लाई समेत भेउ हुँदैन । टिक टक मा हालिएका कति’पय भिडियो हरु अन्य सामाजिक सञ्जाल`मा भाइर`ल बनिर`हेका हुन्छन् ।
सबै चिजको दुईवटा पाटो हुन्छ, सकारात्मक र नका’रात्मक । त्यसैगरि टिकटकमा सबै राम्रो कुरा मात्र छ भन्ने पनि होइन । यसको नका रात्मक पाटो पनि छ ।गोपनीय’ताको कुरा गर्ने हो भने टिकटक निकै असु`रक्षित र खत`रनाक छ ।
किनकि यसमा केवल दुईवटा प्राइभे`सी सेटिङ गर्न सकिन्छः पब्लिक र वन्ली । अर्थात् भिडियो देख्नेहरुमा कुनै छनौट गर्न सकिँदैन । या त तपाईंले आफ्नो भिडि`यो आफैंले मात्र हेर्ने, या त दुनियाँ सबैलाई देखाउने ।विज्ञहरुका अनुसार टिकट`कमा कुनै पनि सामा`ग्रीको बारेमा उजुरी गर्ने माध्यम नभएको हुँदा यो सुरक्षा र गोपनीयताको दृष्टि’कोणले निकै खतर`नाक हुनसक्छ ।
यस्तोमा टिकटक इन्टरनेटमा अरुको खिल्ली उडाउने वा दुव्र्य|वहार गर्ने अर्थात् साइबर बुलिङ्ग|को अ|स्त्र बन्न सक्दछ । यसमा अरुलाई सहजै ट्रोल गर्न सकिन्छ । टिकटकलाई काबूमा राख्न आवश्यक भएको विज्ञह`रु बताउछन् । सन् २०१८ को जुलाईमा इण्डोनेसियामा टिकटक’माथि प्रति`बन्ध लगाइएको थियो ।
किशोर किशोरी’हरुले अश्ली`ल सामाग्री अप`लोड तथा शेयर गर्नका लागि टिक’टकको अत्या`धिक प्रयोग गर्न थालेपछि सर’कारले यस्तो कदम चालेको हो । पछि केही परि’वर्तन तथा शर्तनामा`सँगै टिक`टकमाथिको प्र`तिबन्ध ह|टाइएको थियो । तर पनि टिक`टकमा अश्ली`ल सामाग्री अपलोड गर्न भने रोकि`एको छैन् ।
आजकल धेरैजसो एपह’रुले आर्टि`फिसियल इन्टे’लिजेन्सको सह`योगले काम गरिहेका हुन्छन् । यस्तोमा यदि हामीले त्यो एप’लाई एकपटक मात्र लग इन गरेर डि`लिट गर्यो भने पनि हामी’सँग सम्बन्धित विभिन्न जान`कारीहरु सधैका लागि जुटाइ सक्छ र पर्मानेन्ट भएर त्यहि बस्छ । त्यसैले टिक’टक र अरु सोसल साइटको प्रयोगको प्रयोग गर्दा निकै होसि`यार हुनुपर्दछ ।
कतिपय मानिसहरुले आफू भा’इरल हुनका लागि अनेक थोक गर्ने गर्छन् । त्यसै मध्य’को एउटा भि’डियो हेरौं …