प्रचन्ड को ज्याकेट को मुल्य यति धेरै भयो रातारात भाईरल !

सुखावती स्टोरका सञ्चालकका अनुसार संकलित भएर आएका कपडालाई बच्चा, महिला र पुरूषका कपडामा छुट्याईने गरेको तथा सामान्य ड्यामेज भएका कपडालाई पुन डिजाईन गरि अर्को कपडा तयार पार्ने गरिएको छ ।
कपडा विक्रीबाट संकलित रकम आर्थिकरूपमा विपन्न तथा समस्यामा परेका बालबालिकालाई वितरण गर्ने संस्थाको योजना छ ।यसरी संकलित कपडा आज मंगलवार देखि सुखावती स्टोरबाट विक्रीमा राखिएपछि त्यहाँ राजधानीका विभिन्न स्थानबाट सस्तो लुगा किन्नेको भीड लागेको थियो ।
यसरी आउनेमा अधिकाशं न्यून आय भएका, कवाडीको काम गर्ने तथा स्थानीय भूमिहिन समुदायका मानिस रहेका थिए।संस्थाले युवाहरूका लागि क्रस–संस्कृति आदानप्रदान र तिनीहरूका योजनाको छनोट तथा सहजीकरण गर्दै विभिन्न देशहरूमा र उनीहरूको विश्वव्यापी स्वयंसेवा वा विभिन्न उत्पादनहरूमा आधारित इन्टर्नशीपहरू गर्दै आएको छ
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****सुनिल जस्तै अन्य उपभोक्ताको पनि बाक्लै उपस्थिती रहेको स्टोरमा अन्तरराष्ट्रिय संस्था आइसेक नेपालले पुनः प्रयोग गर्न मिल्ने लुगा सस्तो मूल्यमा विक्री वितरण गरिरहेको थियो ।
सामान्य बजारमा ५०० देखि ३/४ हजारसम्म पर्ने लुगा कमजोर आर्थिक अवस्था भएकाहरूका लागि संस्थाले न्युनतम २० रुपैयाँ देखि अधिकतम ४०० रुपैयाँसम्ममा विक्री वितरण गरिरहेको छ।काठमाडौं ।
मंगलवार बनस्थलिको सुखावती स्टोरमा लुगा किन्दै गरेका सुनिल गुप्ता हर्षित देखिन्थे । उनी हर्षित हुनुको कारण थियो बजारमा ५०० भन्दा माथि मूल्य पर्ने टि-सर्ट मात्र ३० रुपैयाँमै किन्न पाउनु ।
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****आइसेकले गत मंगलवारबाट पुनः प्रयोग गर्न मिल्ने लुगाकपडा संकलन गरेर विक्री गर्न थालेको हो ।