यी युवतीले देखाईन् ख`तरा बाईक स्टण्ड, हेरेर तपाईं छक्क पर्नुहुनेछ (भिडियो सहित)

युवामाझ मोटरसाइकल मोह अधिक छ । मोटरसाइकलमा हुइँकिनु युवाको सोख हुन्छ । तर सबै युवाले मोटरसाइकल चलाउन जानेका हुन्छन् भन्ने छैन । भौगो`लिक संरचना तथा आर्थिक अवस्थाका कारण युवाको मोटरसाइकल चढ्ने सपना पूरा नभएको हुनसक्छ । मोटरसाइकल आवश्यकता तथा सोख`को साधन हो ।
दुईपांग्रे सवारीले सजिलै जाम छिचोल्न सकिने भएकाले युवाको रोजाइमा पर्ने गरेको छ । मोटर`साइकल रहर तथा सोखले मात्र चलाउन सकिँदैन । मोटर|साइकल खत`रनाक सवारी पनि हो । त्यसैले मोटरसाइकल चलाउन केही कुरामा विशेष ध्या`न दिनु आवश्यक हुन्छ ।
मोटर`साइकल चलाउँदा विभिन्न कु`रामा ध्यान दिन सकेनौ भने ठूलो दु`र्घ`टना हुने खतरा पनि रहन्छ । मोटरसाइकल चलाउँदा समान्य ध्यान दिनु पर्ने कुराहरू :मानसिक रूपले तयार- मोटरसाइकल चलाउन सबैभन्दा पहिले मानसिक रूपमा तयार हुनुपर्छ । मोटर`साइकल शरीर र दिमागको माध्यमबाट चलाइन्छ । दिमाग र शरीर`को सही संयोजन भएमा मोटर|साइकल चलाउन सजिलै हुन्छ ।
मोटरसाइकल छनोट- ड्राइ`भिङ सिक्नका लागि मोटर|साइकल आवश्यक पर्छ । आफ्नो उचाई र शारी`रिक क्षमताले भ्याउने मोटरसाइकल छनोट गर्नु उप`युक्त हुन्छ । सुरुमा सानो र हल्का मोटर`साइकलमा सिक्दा सजिलो हुन्छ ।
सवारीको ज्ञान- मोटर`साइकल सिक्ने क्रममा सवारीको पुर्जाबारे ज्ञान हुनु आवश्यक छ । जसले गर्दा मोटर|साइलकलाई सहज रूपमा सञ्चालन गर्न सकिन्छ । मोटरसाइकलको क्लज देब्रे ह्यान्डलमा र अगाडिको ब्रेक दाहिने ह्यान्डलमा हुन्छ । अहिलेका नयाँ मोटरसा`इकल डिक्स ब्रेकस`हितका हुन्छन् ।
तिनमा ब्रेक लगाउँदा साव`धानी अपाउनु पर्ने हुन्छ । पछाडिको ब्रेक दाहिने खुट्टामा हुने गर्छ । मोटर$साइकल नियन्त्रण ब्रेकले गर्छ । मोटर`साइकलको गियर बायाँ खुटामा हुन्छ । कम्पनी`अनुसार गियर तलमाथि हुन्छ । गियर नियन्त्रण खुट्टाले हुने हुँदा विशेष ध्यान दिनु पर्ने हुन्छ ।
सुरक्षा सामग्री – दुई`पांग्रे सवारी भएकाले मोटर`साइकल ख|तराको साधनका रूपमा लिने गरिन्छ । मोटर`साइकल चलाउँदा सुरक्षा साम|ग्रीको बन्दोब`स्त गर्नुपर्छ । पूरै अनुहार छेक्ने हेल्मेट, घुडा तथा कुर्कु`चाको सुरक्षाका लागि सेफ्टी गार्ड प्रयोग गर्ने । साथै सवारी चलाउँदा जुत्ता लगा`उनुपर्छ ।
सिक्ने स्थान – मोटर`साइकल चलाउन सिक्दा खुला ठाउँ छनोट गर्नुपर्छ । पछिल्लो समय मोटरसाइकल सिक्न ड्राइ`भिङ स्कुल पनि उल्लेखनीय संख्यामा छन् । ड्राइ€भिङ स्कुलमा तालिम प्राप्त प्रशिक्ष`क हुने भएकाले सहज रूपमा मोटर`साइकल सिक्न सकिन्छ । व्यस्त सडक तथा भीडभाडमा मोटर`साइकल सिक्नु हुँदैन । यस्तो स्थानमा चलाउन सिक्दा दु`र्घट`नाको सम्भावना बढी हुने ख`तरा रहन्छ ।
एक युवतीले बाईल चलाउने कलाको भिडियो हेरौं..