भोलि सार्वजनिक बिदा

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले हिन्दु धर्माबलम्बीहरुको महत्वपुर्ण चाड एकादशी पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।नगरपालिकाको कार्यालय मातहतका सम्पुर्ण वडा कार्यालय,
शिक्षण संस्था, आधारभुत स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरुमा स्थानीय बिदा दिएको प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुसालले जानकारी दिनुभयो ।कार्तिक १८ गते (शुक्रबार)मुख्य गरी सदरमुकाम सन्धिखर्कमा अधिकांश ठाँउमा देउसी भैलो नाच्ने गर्दछन् ।

यो पनि पढ्नुहोस काठमाडौं । यदि तपाईले सामान्य भन्दा बढी पटक पिसाब गर्न थाल्नु भएको छ भने, यो कुनै गम्भीर रोगको संकेत हुनसक्छ । त्यसैले तुरुन्तै डाक्टरसँग जाँच गराउनुहोला ।केही मानिसहरूले पिसाब गर्नका लागि राति पटक–पटक उठ्नु परेको गुनासो गरिरहेका हुन्छन् ।
जसकारण उनीहरूलाई सुत्न गाह्रो हुन्छ । यस्तो समस्यालाई मेडिकल भाषामा ‘नोक्टुरिया’ भनिन्छ । त्यसैले आज हामी यो रोगबारे चर्चा गर्न गइरहेका छौँ ।बारम्बार पिसाब लाग्नुको कारण
सामान्यतया रातमा १ देखि २ पटक पिसाब लाग्छ । तर यो भन्दा बढी भयो भने आन्तरिक समस्याको संकेत पनि हुन सक्छ । आउनुहोस् पहिले यसको सामान्य कारणहरू हेरौं।
राति उठेर पटक-पटक पिसाब फेर्नुका पछाडिको कारण क्याफिन, मदिरा, धुम्रपान, तनाव पनि हुन सक्छ । यी सबै तत्वले पिसाबलाई गति दिन्छन् । धेरै मदिरा, चिया वा कफी सेवनले पिसाब उत्पादन हुन्छ ।
अब नोक्टुरियाबारे कुरा गरौँ । बुढेसकालमा हुने हर्मोन परिवर्तनका कारण पनि यो रोग लाग्ने गर्छ । जसका कारण पिसाब संक्रमणको खतरा पनि बढ्छ । त्यस्ता मान्छेहरूलाई पिसाब गर्दा पोल्ने समस्या हुनुका साथैं पेट दुख्ने समस्या पनि हुन्छ ।
टाइप २ मधुमेह पनि यो रोगको कारण बन्न सक्छ । यसका साथै मृगौलाको बिरामी, ब्ल्याडर प्रोलाप्सका कारण पनि यो रोग लाग्न सक्छ । यस्तो समस्या भएका बिरामीले तत्काल डाक्टरसँग सम्पर्क गर्नुपर्छ ।