News

मुकुन्द-इन्दिरा दम्पतीलाई पुत्रीलाभ

सामाजिक सञ्जालमा चर्चित मुकुन्द घिमिरे ‘मुकुन्दे’ को धर्मपत्नी इन्दिरा संग्रौलाले छोरीलाई जन्म दिएकी छिन् । मंसिर २७, २०७८ मा विवाह बन्धनमा बाँधिएको यो जोडिले पहिलो सन्तानको रूपमा हिजो (बुधबार) भक्तपुर अस्पतालमा छोरीलाई जन्म दिएको हो ।

०३५ सालमा भोजपुरमा जन्मिएका मुकुन्देले ४३ वर्षको उमेरमा विवाह गरेका हुन् । विभिन्न अन्तरवार्तामा उनले इन्दिराको नाम लिने गरेका थिए । झापाको कनकाई नगरपालिका-५ डाडाँगाउँ घर भएकी इन्दिरासँग गत मंसिरमा उनले विवाह गरेका थिए ।२०५८ देखि २०७० सम्म रत्नपार्कमा भाषण गर्दै उनी निकै चर्चामा रहेका थिए ।

तर धर्म, संस्कृती र संस्कार मनाउँने नाममा भड्किलो जीवनशैली, तडकभडक दैनिकी, रवैयायुक्त व्यवहार उजित हुन्न ।घाँटी हेरेर हाड निल्नु भन्ने उखानलाई नबुझ्दा चाडपर्व र धर्म संस्कृती मनाउँदै कतिपय ऋणको बोझ बोकिरहेका घटनापनि छन् ।

अहिले अरुलाई देखाउँनपनि चाडपर्वमा किनमेल राम्रै गर्ने देखाउँने चलन छ ।यसैले हामीले देखावटीपन कम गरौँ भनेर मेहेन्दी र चुराले भन्दा जिम्मेवारीले सजिएकी नारी कयौँ गुणा सुन्दरी हुन्छिन् भन्ने सत्यता दर्शाएका हौँ ।यद्यपी यहाँहरु सबैलाई पहिलो साउने सोमबारको शुभकामना । भगवान शिवको व्रत बस्नुभएका सबै भक्तजनहरुमा सम्मानभाव !!

तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ ।

नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । यो पर्व मुख्यरूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै प्रान्तमा पनि मनाइन्छ ।

भनिन्छ, आद्य शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो बर्त राखेकी थिइन्, त्यो दिन यही हरितालिका तीजको दिन थियो । त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउदै आएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email