News

जुम्ल्याहा सन्तान जन्माउँदै नायिका आलिया भट्ट? भन्छिन्: ‘रणबीरले आफ्नै खुट्टा:मा बञ्च:रो हाने’

बलिउडकी क्षमता’वान् नायिकाको सूचीमा पर्ने आलिया भट्ट गर्भ’वती छिन् । आलियाले आफ्नो सन्तानका’ लागि निकै उत्साहित भएको बताएकी छिन् ।आलियाको गर्भावस्था’बारे धेरैको चासो छ । आलि’या र रणबीर जुम्ल्या’हा सन्तानका अभि’भावक बन्न लागेको खबर पनि भार’तीय सञ्चार माध्यममा आएका थिए । ।

रणबीरको एउटा बयान’पछि यस्तो अनुमान गरि’एको थियो । अब आलिया’ले जुम्ल्याहा बच्चाको खबर’माथि प्रति’क्रिया दिएकी छिन् ।आलियाले आरजे सिद्धार्थ कनन’सँगको कुरा’कानीमा सबै अड्कलबाजी’माथि पूर्ण’विराम लगाउँदै आफूले जुम्ल्याहा बच्चा नजन्मा’उने स्पष्टिक’रण दिएकी छिन् ।

आलियाले भनिन्, ‘हे भगवान, सिंगुलर । रणबीर कुनै रिल’माथि मजा’क गरिरहेका थिए र उनले आफ्नै खुट्टामा बञ्चरो हानेका छन् ।हाम्रो देशमा अरु कुनै ठूला ख’बर छैनन् कि यो ठट्टा पनि समाचार बन्यो । मानिस’हरुले मेरो र रणबीरको खुसी र स्वास्थ्य’का लागि प्रार्थना गर्नुपर्छ । मलाई प’नि यो कुरा पछि मात्रै थाहा भयो ।’

रणबीर कपुरले के भनेका थिए ?एक अन्तर’वार्तामा रणबीर कपुर’लाई आफ्ना बारे साँचो र झुटो कुरा भन्न लगा’इएको थियो । त्यस’पछि अरु नै कुराको बीचमा रण’बीरले आलियाको जुम्ल्याहा सन्ता’न हुनसक्ने बताएका थिए । पछि रणबीरले ठट्टा गरि’रहेको पनि बताएका थिए ।

रणबीरले मिडिया’लाई यसलाई विवाद नबनाइ’दिन अपिल पनि गरेका थिए ।रणबीर कपुर र आलि’या भट्टले यसै वर्ष अप्रिलमा विवाह गरेका थिए । अघिल्लो महिना मात्रै आलि’याले आफ्नो गर्भा’वस्थाबारे जान’कारी दिएकी थिइन् । – रातोपाटी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email