News

भेडाले मान्छेको जस्तै अनुहार मिल्ने बच्चा जन्माए’पछि अनुहार मिल्ने मान्छे खोज्न टोली खटा’इयो

विश्वमा हरेक दिन नयाँ र फरक घटना’हरु भइ’रहेका हुन्छन् । यस्तै रसिया7मा एक अनौठो घ’टना भएको छ । रसियाको दगेस्तान भन्ने गाँउमा एउटा भेडाको पाठीको अनुहार मान्छे सँग मिले’पछी सबै चकित परेका छन् ।

उक्त भेडाले जन्माएको पाठी मान्छे जस्तै भए’पछी गाँउले चकित परेका छन् ।उक्त पाडो जिगस्व नामक किसान जस्तै अनुहार भएको बताइएको छ । भेडा मालिक किसा’नले पाठीबारे प्रतिकृ’या दिँदै यसो भने भेडीको जन्मले गाँउले नै च’कितमा परेका छन् ।

अनुहार मिलेका किसान’लाई त्यहाँ खोजी गर्न भनिएको छ ।त्यस्तै सर्क’स कम्पनी’हरु समेत किसान’सँग सामान्य भेडी बच्चाको भन्दा दश गुणा बढि दाम कबुलेर भेडी किन्न खोजि’रहेका छन् । एजेन्सी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email