News

१०० वर्षकि आमालाई छोराले घरबाट निकालिदिएपछी अहिले सडकमा (भिडियो हेर्नुस्)

हामिले बाटोमा हिड्दै गरेकी बुढी आमालाई भेट्यौ । उहाँ उमेरले १०० वर्ष पुग्नु भएको रहेछ । यो पाको उमेरमा ठमठमी हिडिरहनु भएको छ । तातो घाममा ,खाली खुट्टै ।चप्पल पनि छैनन खुट्टामा ।कहाँ जानू भएको भन्दै हामिले कुरा गर्न थाल्यौं ।

बुढाबुढिको सहारा छोराछोरी भनिन्छ तर आमालाई त उल्टै छोराहरुले बे’सहारा बनाएछन । खान लाउन दिनुको सट्टामा उल्टै कु’टपि\ट गरि घरबाट निकालेछन । उहाँ बाटो बाटोमा भौ’तारिदै हिडिरहनु भएको छ । खाना नखाएको पनि धेरै दिन भएछ । क’ठै आमाको द’र्द’नाक अ’वस्था !

उहाँ गुल्मी जिल्लाको बिरबास भन्ने ठाउमा सडकमा लौरो टेक्दै हिडिरहनु भएको थियो । बृद्द भत्ता आउदो रहेछ ।छोराहरुले खोसेर खाईदिदा रहेछन । बुढी आमालाई र’क्सी खाएर श्रीमतीको कुरा सुनेर कु’ट्दा रहेछन ।रु’दै आफ्ना कहानिहरु सुनाउनु भयो हाम्रा पनि आँखा र’साए।

हामिले खाजा खुवाउछौ,जुत्ता चप्पल किन्दिन्छौ हिड्नु पसल भन्दा मान्नु भएन ।गाउलेले कुरा काट्छन बाबु जान्न भन्दै नकार्नु भयो । हामिले उहालाई १ हजार रुपैयाँ खाजा खाने पैसा दियौ । आफैले जन्माएको सन्तानले हे’ला गरेपछी उहालाई धेरै दु’ख लागेको छ । गरेर खाउ भन्दा हातखुट्टा चल्दैनन के गर्नु भन्नू हुन्छ ।

भोकले र’न्थनिनु भएकी आमा पैसा पाएपछि अब केही किनेर खान्छु भन्दै खुशी हुनु भयो । हामिलाई आशिर्वाद दिनु भयो । अब मेरो घर आउनु बाबुहरु भन्दै अनुरोध गर्नु भयो ।छोराहरुले घरबाट निकालिदिएपछी एक्लै बस्दै आउनु भएकी आमालाई पैसा भन्दा रासन पानीको अ’भाब रहेछ । बाकी भिडियोमा हेर्नुस :

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email