News

काठमाडौंबाट रुकुम जाँदै गरेको बस त्रिशूलीमा ख’स्यो

काठमाडौं । काठमाडौंबाट रुकुम जाँदै गएको बस त्रिशूलीमा खसेको छ ।बस त्रिशूली नदीमा खसे पनि अहिलेसम्म मानवीय क्षतिको कुनै विवरण नआएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घाइतेहरूलाई प्रहरीको गाडी र एम्बुलेन्सबाट अस्पताल लगिँदै गरेको प्रहरीले नेपाल प्रेसलाई बतायो ।

बस नदीमा खसे पनि नडुबेका कारण मानवीय क्षतिको सम्भावना न्यून रहेको प्रहरीले जनाएको छ । विस्तृत विवरण आउन बाँकी छ । घाइतेहरूलाई प्रहरीको गाडी र एम्बुलेन्सबाट अस्पताल लगिँदै गरेको प्रहरीले नेपाल प्रेसलाई बतायो ।

स त्रिशूली नदीमा खसे पनि अहिलेसम्म मानवीय क्षतिको कुनै विवरण नआएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घाइतेहरूलाई प्रहरीको गाडी र एम्बुलेन्सबाट अस्पताल लगिँदै गरेको प्रहरीले नेपाल प्रेसलाई बतायो ।

यो पनि पढ्नुहोस काठमाडौं : इण्डोनेसियाको पश्चिम जाभास्थित माजालेंगमा बस्ने ६१ वर्षका एक वृद्ध आफ्नो जीवनको ८८ औं बिहे गर्ने तयारीमा छन् ।ट्रिब्यून न्युजका अनुसार ती वृद्धको नाम कान हो र उनी ‘प्ले ब्वाय किंग’को नामले पनि चर्चित छन् ।

पेशाले किसान रहेका कानले आफ्नो ८८ औं बिहे आफ्नै एक पूर्वपत्नीसँग गर्न लागेका हुन् । ती पत्नीसँग उनको दाम्पत्य जीवन केवल एक महिनासम्म मात्रै चलेको थियो र त्यसपछि उनीहरु छुट्टिएका थिए । अलग भएको लामो समय भएपनि आफूहरुबीच अझै प्रेम गाढा रहेको दाबी कानको छ ।

कानले १४ वर्षको उमेरमा पहिलो बिहे गरेका थिए । उनको पहिलो पत्नी त्यतिबेला १६ वर्षकी थिइन् । उनकै खराब बानीका कारण बिहेको २ वर्षपछि उनलाई पत्नीले छाडेकी थिइन् ।हालसम्म ८७ पटक बिहे गरिसकेका कानको कुनै पनि पत्नीसँग दिगो सम्बन्ध रहन सकेन । त्यति धेरै पत्नीहरुबाट उनका कति सन्तान जन्मिए त्यसको हरहिसाब पनि उनीसँग छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email