Video
जेलमा भएका सन्दिप लामीछाने सँग बिहे गर्छु भन्दै यी सुन्दर मोडल मिडियामा, आखिर कहिले र को हुन् ?

जेलमा भएका सन्दिप लामीछाने सँग बिहे गर्छु भन्दै यी सुन्दर मोडल मिडियामा, आखिर कहिले र को हुन् ?
क्रिकेट राष्ट्रिय टोलीको कप्तानसमेत भइसकेका उदयमान क्रिकेटर सन्दीप लामिछाने पुर्पक्षका लागि कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले ब’ला’त्का’र आरोपमा मुछिएका लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।
यससँगै लामिछाने केन्द्रीय कारागारमा चलान भएका छन् भने उनको क्रिकेट जीवन ध्वस्त भएको छ ।शुक्रबार नाबालिग ब’ला’त्का’र आयोगमा लामिछानेको मुद्दामा थुनछेक बहस सकिएसँगै न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर लामिछाने विरुद्धको जबर्जस्ती क’रणीको मुद्दामा मंगलबारबाट बयान सुरु भएको थियो । धनकुटा खबर