News

प्रदर्शनमा राखिएको १ करोड ३६ लाख रुपैयाँको केरा झिकेर कलाकारले नै खाइदिएपछि…

अमेरि’काको मियामीमा एक आर्ट ग्यालरीमा राखिए’को १ लाख २० हजार डलर (१ करोड ३६ लाख नेपाली रुपैयाँ) मूल्यको केरा एक कलाकारले झिकेर खाइ’दिएका छन् । टक्ट टेप लगाइए’को यो केरा हालै भएको एक लिला’मीमा आर्ट ग्याल’रीले १ लाख २० हजार डलरमा किनेको थियो । आइत’बार यो केरा’को प्रदर्शनी थियो ।

प्रद’र्शनीका क्रममा यो केरा’लाई अमेरिकाका कला’कार डेभिड डाटुनाले भित्ताबाट झिकेर खाए । उनले यस्तो गरेपछि ग्यालरीका निर्दे’शक लुसिय’न टेरेसले उनीविरु’द्ध उजु’री दर्ता गराएको छ ।

यो घट’नाको १५ मिनेट’पछि एउटा नयाँ केरा ल्याएर त्यहाँ ल’गाइयो । यो कला’कृति इटली’का कलाकार मौरि’जियोले बनाएका थिए । उनले यस्ता तीन कला’कृति बनाएका थिए । जसमध्ये २ बिक्री भइसकेका थिए र यो अन्तिम कृति बेच्नको लागि रा’खिएको थियो । अब यसको फोटो भाइरल भइ’रहेको छ ।

केरा खाने डाटुनाले इन्स्टा’ग्राममा लेखेका छन् ‘भोको आर्टिस्ट । यस’लाई खानुमा पनि निकै मजा आयो । यसमा निकै स्वाद थियो । पछि’ल्लो समय कला’कृतिमा प्रयोग गरिए को केरालाई मिया’मीको एक ग्रोसरी स्टोरबाट किनि’एको थियो ।

साथमा यस’मा टक्ट टेपको एउटा टुक्रा पनि लगाइएको थियो । ग्यालरीका मालिक इम्मानुएल पेरोटिनले मिडिया’लाई भने ‘केरा वैश्विक व्यापार र ह्युमरको प्रतीक हो । यस’लाई कमेडियन नाम दिइएको छ ।’ मौरिजि यो क्याट’लन तिनै कलाकार हुन् जसले बनाएको सुनको शौचा’लय पछिल्लो समय निकै च’र्चामा थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email