News

किशोरीको जन्मदर्ताको अभिलेख किताबको सक्कल प्रति झिकाइयो आखिर किन ?

क्रिकेटर सन्दीप लामिछानेको प्रकरणमा अर्को ट्वीस्ट आएको छ । लामिछानेमाथि ज’बर्जस्ती क’रणीको क’सूरमा किटानी जाहेरी दिने किशोरीको जन्मदर्तामाथि पक्ष र विपक्षमा बहस भएको छ ।

यसकारण अदालतले पनि किशोरी जन्मदर्ताको अभिलेख झिकाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंले लामिछानेवि’रुद्ध ज’बर्जस्ती कर’णीको क’सूरमा कि’टानी जा’हेरी दिने

किशोरीको जन्मदर्ताको अभिलेख किताबको सक्कल प्रति झिकाउन आदेश दिएको हो ।उक्त मु’द्दाको मु’द्दाको थुन’छेक बहसका क्रममा लामिछाने पक्षका वकिलले जाहेरीकर्ता नाबा’लिग नभएको दाबी

गर्दै उनको जन्ममितिमा विवाद भएको बताएका थिए ।उनीहरुले किशोरीको जन्ममिति २०६१ जेठ १८ गते रहेको विवरण अदालतमा पेश गरेका थिए । तर जिल्ला प्रहरी परिसर,काठमाडौंले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा पेश गरेको कागजातमा उनको जन्ममिति २०६२ जेठ १८ गते उल्लेख छ ।

यसकारण अदालतले पनि किशोरी जन्मदर्ताको अभिलेख झिकाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंले लामिछानेवि’रुद्ध ज’बर्जस्ती कर’णीको क’सूरमा कि’टानी जा’हेरी दिने

किशोरीको जन्मदर्ताको अभिलेख किताबको सक्कल प्रति झिकाउन आदेश दिएको हो ।उक्त मु’द्दाको मु’द्दाको थुन’छेक बहसका क्रममा लामिछाने पक्षका वकिलले जाहेरीकर्ता नाबा’लिग नभएको दाबी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email