छिमेकीलाई असाध्यै दुःख दिने यी हुन्: बलि-उडका चर्चित अभि’नेता अभि’नेत्री

अधिकांश दर्शक’को चाहना आफ्ना मन पर्ने कला’कार अनु’शासनमा बसुन भन्ने हुन्छ ।अझ ती कला’कारका छिमेकी’हरूमा यस्तो चाहना अझ बढी हुन्छ । तर, केही कलाकार भने अवसर पाउन साथै आफ्नो रवाफ दे’खाइ हाल्ने स्वभावका हुन्छन् । यस्तो हर्कतबाट सबैभन्दा बढी पीडित छिमेकी नै हुन्छन् । बलिउ’डमा यस्ता केही कला कार छन्, जसका कारण उनीहरूका छिमे’कीले प्रहरीको समेत सह’योग माग्नु परेको उदाहरण छ ।
करिना कपूर खान- सैफ अली खानकी पत्नी तथा बलिउड अभि’नेत्री करिना कपूर खानको नाम यो सूचीमा पहिलो स्थानमा छ । उनले सन् २०१६ मा घरमा एक फिल्म को सक्से’स पार्टी राखेकी थिइन् । जुन पार्टीमा निकै हं’गामा भएको थियो । हंगा’माबाट सुत्न नसकेपछि छिमेकीहरूले प्र’हरीलाई गुहा’रेका थियो ।
शाहिद कपूर – शाहिद कपुरको नाम सूचीको दोस्रो स्थान’मा छ । उनले जुहुस्थित घरको म’र्मत गरिरहँदा त्यहाँ काम गर्ने मजदुरहरूले छिमेकीलाई निकै दुःख दिएका थिए । यही कारण छिमेकीले प्रह’रीमा उ’जुरी दिएका थिए ।
रणवीर कपूर – अभिनेता रणवीर कपूर लेट ना:इट पार्टीका कारण चर्चामा आइरहन्छन् । पार्टीको समयमा संगीत निकै च:र्को बज्थ्यो । जसकारण छिमेकी’हरू तना:वमा हुन्थे । रणवीरको यही बानीका कारण प्रहरीले एकपटक प्रह:री कहाँ उ:जुरी नै दिनुपरेको थियो ।
ऐश्वर्या राय बच्चन- अभिनेत्री ऐश्वर्या राय बच्चनबाट पनि उनका छिमेकी पी’डित थिए । त्यो समयमा उनको अभिनेता सलमान खानसँग अफेयर चलिरहेको थियो । एक दिन सलमान अबेर रातमा ऐश्वर्याको घरमा पुगेर हो’हल्ला गरेका थिए । यो होहल्लाले छिमेकीलाई अ’वरोध गरेपछि उनीहरू प्र’हरीको शर’णमा पुगेका थिए ।
शक्ति कपूर- अभिनेता शक्ति कपूर पनि यो माम:लामा अछुतो छैनन । समाचारअनुसार शक्ति लिफ्टमा पि’साब गर्थे । उनको यो बानीले छिमेकी’हरू हैरान थिए । यसबाहेक उनी विना कपडा क’रिडोरमा घुम्थे । उनको यही बानीले दिक्क भएका छिमेकीले प्रह’रीमा उजु’री दिएपछि उनले मा’फी माग्नु परेको थियो ।
प्रीति जिन्टा
अभिनेत्री प्रिती जिन्टा भलै अहिले बलिउडबाट टाढा छिन् । तर, छिमेकीलाई दुःख दिने मामलामा उनी पनि कम थिइनन् । प्रिती मुम्बईमा जुन फ्ल्याटमा बस्थिन्, त्यहाँ बडीगार्डका साथ पार्क घुम्थिइन् । उनका बडीगार्ड खेलिरहेका बच्चालाई गाली गर्थे । बडीगार्डको व्यवहारबाट छिमेकीहरू रिसाएपछि प्रहरीमा उजुरी दिएका थिए ।
आदित्य पंचोली
अभिनेता आदित्य पन्चोली बलिउडका विवादित कलाकारमा पर्छन । उनको छिमेकीसँग कैयौं पटक झगडा भइसकेको छ । उनले छिमेकीको नाक समेत फुटाइदिएका छन् । यो मामला प्रहरीसम्म पुगेको थियो ।