News

अभिनेता खड्कालाई देखेपछि फिदा सोनीक्षी : भन्छिन्–तिमीलाई मैले पहिले किन भेटिन !

देखिन्छ ।यस्तै, छायांकन नै सुरु नहुँदै अनमोलको मुख्य भूमिका रहने फिल्म ‘जेरी’को प्रदर्शन अधिकार आरआर फिल्मस्ले लिएको छ । आरआर फिल्मस्ले महंगो रकममा फिल्म रिलिजको अधिकार लिएको हो ।

अनमोल केसीकै कारण यो फिल्मलाई वितरकले महंगो रकम खर्च गरेका छन् । फिल्मको डिजिटल र ओभरसिज राइट्स विक्री हुन बाँकी छ । पछिल्लो समय त ओटीटी प्लेटफर्मका कारण पनि निर्माताले केही न केही रकम कमाउने गरेका छन् ।यसैले, अनमोल केसी बर्षमा थोरै फिल्म खेल्छन् तर मिहिनेत खुबै गर्छन् । उनको स्टारडमकै कारण फिल्ममाथि दर्शक, वितरक, प्रदर्शकको पनि चासो उच्च हुने गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email